२०८३ मंसिर १, मंगलवार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको आईभीएफ निःसन्तान दम्पत्तिका लागि बरदान

परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको आईभीएफ निःसन्तान दम्पत्तिका लागि बरदान


काठमाडौं—निःसन्तानपनको समस्या बढिरहेका बेला थापाथलीस्थित प्रसूति गृहको आईभीएफ सेन्टर निःसन्तान दम्पत्तिहरुका लागि बरदान बनेको छ । अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीकाअनुसार अस्पतालले निःसन्तान दम्पत्तिलाई कम शुल्कमा आईभीएफ सेवा दिदैं आएको छ ।

अस्पतालले आईभीएफ सेवाबारे जानकारी दिन तयार पारेको भिडियो अस्पतालको अनुमतिमा हेल्थआवाजले सर्वसाधारण बिरामीलाई महत्वपूर्ण हुने ठानेर प्रकाशित गरेको छ ।




क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ