गृहपृष्ठ ∕ समाचार ∕ कोरिया जाने कामदारको स्वास्थ्य परिक्षणः कसकाे कुन अस्पतालमा कहिले पर्छ पालाे ? के के चाहिन्छ कागजात? कोरिया जाने कामदारको स्वास्थ्य परिक्षणः कसकाे कुन अस्पतालमा कहिले पर्छ पालाे ? के के चाहिन्छ कागजात? हेल्थ आवाज बुधबार, २०७६ माघ १५ गते, ११:३९ मा प्रकाशित काठमाडौ-कोरिया जाने कामदारहरुको लागि स्वास्थ्य परिक्षण आजबाट शुरु भएको छ । सन् २०२० को लागि ईपीएस कोरियन भाषा परीक्षा उत्तीर्ण गरेकाहरुको स्वास्थ्य परीक्षण बुधबारबाट शुरु गरिएको हो । स्वास्थ्य परीक्षण काठमाडौं उपत्यकाका ४ वटा अस्पतालबाट गर्ने व्यवस्था मिलाइएको इपिएस कोरिया शाखाले जनाएको छ । शुक्रराज ट्रपिकल अस्पताल, निजामति अस्पताल, नेपाल कोरियामैत्री अस्पताल र पाटन अस्पतालमा उनिहरुको स्वास्थ्य परीक्षण हुनेछ । स्वास्थ्य परीक्षणमा पास भएका र उपयुक्त प्रहरी रिपोर्ट आएकाहरुले कोरिया जान पाउनेछन् । स्वास्थ्य परिक्षण गर्नेहरुको भिड टेकु अस्पतालमा लागेको अस्पतालका प्रशासन प्रमुख रुपनारायण खतिवडाले बताए । उनका अनुसार एक हप्ता सम्म स्वास्थ्य परिक्षण हुने भएको छ । दिनको तीन सयका दरले स्वास्थ्य परिक्षण गरिने खतिवडाले बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दातृ निकायले दिए खोप ढुवानीका लागि सरकारलाई पाँच अत्याधुनिक भ्यान अनुमति बिनै सञ्चालित स्वास्थ्य संस्थामाथि कडाइ गर्न नेपाल मेडिकल काउन्सिलको… चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा. डा. देवेन्द्र खत्री नियुक्त २४ असारभित्र चिकित्सा शिक्षा आयोगमा योग्य उपाध्यक्ष नियुक्त नभए सत्याग्रह… डा. कीर्तिपाल बने कोशीको स्वास्थ्य सचिव स्वदेशी औषधि उद्योगको पुनर्जागरण: के मर्जर र राष्ट्रिय हित निर्देशित… धेरै पढिएका १ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी २ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन ३ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल ६ हार्मोनिक उपकरणबाट कोशी अस्पतालमा सफल पित्तथैली शल्यक्रिया* ७ चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान TFN ट्रेण्डिङ नायिका एवं व्यवसायी जेविकाको ‘हेल्थ एण्ड फिटनेस’ रहस्य पशुपति चौलागाई स्मृति अस्पतालमा जनशक्तिको अभावका कारण सेवा विस्तारमा समस्या २४ असारभित्र चिकित्सा शिक्षा आयोगमा योग्य उपाध्यक्ष नियुक्त नभए सत्याग्रह सुरू गर्ने प्रा.डा.केसीको अल्टिमेटम अनुमति बिनै सञ्चालित स्वास्थ्य संस्थामाथि कडाइ गर्न नेपाल मेडिकल काउन्सिलको निर्देशन जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल दातृ निकायले दिए खोप ढुवानीका लागि सरकारलाई पाँच अत्याधुनिक भ्यान डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने ५० लाख लगानीमा युवा डाक्टर र नर्स युवतीले सञ्चालनमा ल्याए ‘निको डेन्टल एण्ड एस्थेटिक’ नायिका एवं व्यवसायी जेविकाको ‘हेल्थ एण्ड फिटनेस’ रहस्य पशुपति चौलागाई स्मृति अस्पतालमा जनशक्तिको अभावका कारण सेवा विस्तारमा समस्या २४ असारभित्र चिकित्सा शिक्षा आयोगमा योग्य उपाध्यक्ष नियुक्त नभए सत्याग्रह सुरू गर्ने प्रा.डा.केसीको अल्टिमेटम अनुमति बिनै सञ्चालित स्वास्थ्य संस्थामाथि कडाइ गर्न नेपाल मेडिकल काउन्सिलको निर्देशन जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल दातृ निकायले दिए खोप ढुवानीका लागि सरकारलाई पाँच अत्याधुनिक भ्यान डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने ५० लाख लगानीमा युवा डाक्टर र नर्स युवतीले सञ्चालनमा ल्याए ‘निको डेन्टल एण्ड एस्थेटिक’