गृहपृष्ठ ∕ अन्य ∕ बङ्गालादेशमा भोलिबाट १ साताको लागि लकडाउन बङ्गालादेशमा भोलिबाट १ साताको लागि लकडाउन हेल्थ आवाज आईतबार, २०७७ चैत्र २२ गते, १२:५९ मा प्रकाशित बङ्गालादेशमा लकडाउन गरिने भएको छ। कोरोना संक्रमणको बढ्दो केसलाई मध्यनजर गर्दै सरकारले ५ अप्रिलबाट ७ दिनसम्मका लागि लकडाउन लागु गर्ने घोषणा गरेको हो। बङ्गालादेशका प्रशासन राज्यमन्त्री फरहाद हुसैनले सबैकार्यालय र अदालत बन्द रहने र उद्योगहरु भने रोटेशनको आधारमा संचालन हुने बताएका छन्। शनिबारमात्रै त्यहाँ ५ हजार ६ सय ८३ जनामा कोरोना संक्रमित थपिएका छन् भने ५८ जना संक्रमितको निधन भएको छ। -एजेन्सी क्याटेगोरी : अन्य ट्याग : #लकडाउन तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार न्यू वर्न स्क्रीनिङबारे दुई दिने सेमिनार सम्पन्न कोशीमा दीर्घकालीन रोग व्यवस्थापन सम्बन्धी अध्ययन हुँदैं शंकरापुर अस्पतालको नाङ्लेभारेमा स्वास्थ्य शिविर, ४ सय १३ को स्वास्थ्य… एक अमेरिकी पुरुषको शरीरबाट २७१ दिनपछि सुँगुरको मिर्गौला हटाइयो एउटा अनुभव: जुन मैले कहिल्यै गर्न चाहिनँ यति फर्माक्यामको कारोबार ३ अर्ब ८३ करोड रुपैयाँ धेरै पढिएका १ स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर २ स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध ३ लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी ४ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ५ भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने ६ २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि : अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरीका चाङ ७ स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा Kalpana Craft ट्रेण्डिङ भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने एलओडीमा गुन्जिदैंछन् कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारी भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन सुदूरपश्चिममा पाँच वर्षे मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्यान्वयन गरिदैं स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका लागि २५६ दरबन्दी स्वीकृत स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने एलओडीमा गुन्जिदैंछन् कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारी भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन सुदूरपश्चिममा पाँच वर्षे मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्यान्वयन गरिदैं स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका लागि २५६ दरबन्दी स्वीकृत स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर