गृहपृष्ठ ∕ अन्य ∕ बङ्गालादेशमा भोलिबाट १ साताको लागि लकडाउन बङ्गालादेशमा भोलिबाट १ साताको लागि लकडाउन हेल्थ आवाज आईतबार, २०७७ चैत्र २२ गते, १२:५९ मा प्रकाशित बङ्गालादेशमा लकडाउन गरिने भएको छ। कोरोना संक्रमणको बढ्दो केसलाई मध्यनजर गर्दै सरकारले ५ अप्रिलबाट ७ दिनसम्मका लागि लकडाउन लागु गर्ने घोषणा गरेको हो। बङ्गालादेशका प्रशासन राज्यमन्त्री फरहाद हुसैनले सबैकार्यालय र अदालत बन्द रहने र उद्योगहरु भने रोटेशनको आधारमा संचालन हुने बताएका छन्। शनिबारमात्रै त्यहाँ ५ हजार ६ सय ८३ जनामा कोरोना संक्रमित थपिएका छन् भने ५८ जना संक्रमितको निधन भएको छ। -एजेन्सी क्याटेगोरी : अन्य ट्याग : #लकडाउन तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बीएण्डबी र ललितपुर सुन चाँदी व्यवसायी संघको सहकार्यमा स्वास्थ्य शिविर नर्भिक अस्पतालमा पीआईसीयुसहितको पूर्ण बाल रोग उपचार सेवा विस्तार युवा इण्डोभास्कुलर सर्जन डा. सुवासलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय ‘सर्टिफिकेट अफ एक्सीलेन्स’… शहीद मेमोरियल अस्पतालद्वारा दुर्घटनामा घाइते रिजालको निःशुल्क उपचार संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति डा. शेरचन सम्मानित नर्भिक अस्पतालले शनिबार पनि ओपीडी सेवा दिने धेरै पढिएका १ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा २ विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य मन्त्रालय ३ नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार ४ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट ७ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न TFN ट्रेण्डिङ बीएण्डबी र ललितपुर सुन चाँदी व्यवसायी संघको सहकार्यमा स्वास्थ्य शिविर पेटलाई असर गर्ने इरिटेबल बोवेल सिन्ड्रोम (IBS) के हो ? ‘म्याराथन धावक’ विशेषज्ञ चिकित्सक डा. उमीद नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य मन्त्रालय स्वास्थ्यमा ९ उच्च अधिकारीको जिम्मेवारी हेरफेर मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना कोरोना महाव्याधिमा बिरामी बालबालिकाको सेवामा खटिदा... बीएण्डबी र ललितपुर सुन चाँदी व्यवसायी संघको सहकार्यमा स्वास्थ्य शिविर पेटलाई असर गर्ने इरिटेबल बोवेल सिन्ड्रोम (IBS) के हो ? ‘म्याराथन धावक’ विशेषज्ञ चिकित्सक डा. उमीद नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य मन्त्रालय स्वास्थ्यमा ९ उच्च अधिकारीको जिम्मेवारी हेरफेर मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना कोरोना महाव्याधिमा बिरामी बालबालिकाको सेवामा खटिदा...