गृहपृष्ठ ∕ अन्य ∕ नेशनल मेडिकल स्टुडेन्ट एशोसिएसन नेपालले माग्यो खोप नेशनल मेडिकल स्टुडेन्ट एशोसिएसन नेपालले माग्यो खोप हेल्थ आवाज शुक्रबार, २०७८ वैशाख १० गते, १२:१८ मा प्रकाशित काठमाडौं—चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुको संस्था नेशनल मेडिकल स्टुडेन्ट एशोसिएसन नेपालले सरकारसँग कोभिड—१९ विरुद्धको खोप माग गरेको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई ज्ञापन पत्र बुझाउँदें संघले चिकित्साशास्त्र अध्ययन गरिरहेका विद्यार्थीहरुलाई भ्याक्सिनको व्यवस्था गर्न माग गरेको हो । चिकित्साशास्त्र अध्ययन गर्ने विद्यार्थीहरु पनि फ्रन्टलाइनर भएकाले खोप लगाउनुपर्ने माग संघले गरेको छ । ‘अहिले फ्रन्टलाइनर सबैलाई कोभिड खोप लगाइयो । तर, मेडिकल विद्यार्थी पनि बिरामीको प्रत्यक्ष उपचारमा संलग्न हुने हुँदा उनीहरुलाई पनि कोभिड विरुद्धको खोप उपलब्ध गराउनुपर्छ,’ नेशनल मेडिकल स्टुडेन्ट एशोसिएसन नेपालको एनएमसी शाखाका अध्यक्ष गुञ्जन खड्काले भने । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार म्याग्नस फर्मालाई अन्तर्राष्ट्रिय अवार्ड एचआईभी नियन्त्रण र उपचारमा सुधार भएपनि लाञ्छना र विभेद अझै… डाक्टरको सिफारिसबिना औषधि बिक्री गर्ने दुई औषधि पसलका सञ्चालक पक्राउ १०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा… नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व एभरेस्ट क्षेत्रमा अलपत्र परेका दावा शेर्पाको अवस्था स्थिर, ह्याम्स अस्पतालको… धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ३ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ६ दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ ७ नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व TFN ट्रेण्डिङ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा उपसभामुख ठाकुर अस्पतालबाट डिस्चार्ज १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त डाक्टरको सिफारिसबिना औषधि बिक्री गर्ने दुई औषधि पसलका सञ्चालक पक्राउ २४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको परिपत्र मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा उपसभामुख ठाकुर अस्पतालबाट डिस्चार्ज १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त डाक्टरको सिफारिसबिना औषधि बिक्री गर्ने दुई औषधि पसलका सञ्चालक पक्राउ २४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको परिपत्र