गृहपृष्ठ ∕ अन्य ∕ भरतपुर अस्पतालको कोभिड वार्ड अव्यवस्थित भरतपुर अस्पतालको कोभिड वार्ड अव्यवस्थित हेल्थ आवाज मंगलबार, २०७८ जेठ ११ गते, १७:५९ मा प्रकाशित काठमाडौँ – चितवनको भरतपुरस्थित भरतपुर अस्पतालको कोभिड वार्डको आईसियू अव्यवस्थित अवस्थामा रहेको पाइएको छ । उक्त वार्डको आईसियु, शौचालय लगायतका ठाउँ व्यवस्थापनमा चरम लापरवाही देखिन्छ। कोभिड-१९ बिरामीको उपचार हुने वार्ड सफा र व्यवस्थित हुनुपर्नेमा झन फोहोर र दुर्गन्धित छ । अस्पतालमा कोभिडको उपचार गर्ने बिरामी र बिरामीका कुरुवाहरुले अस्पतालको उक्त लापरवाही बारे सामाजिक संजालमै असन्तुष्टि पोखिरहेका छन्। अस्पतालका सुपरिटेन्डेन्ट डा. जगनाथ तिवारीले आफूहरुले दिनमा ३ पटकसम्म कोभिड वार्ड सफा गरिरहेको बताए। ‘हामीले दिनमा ३ पटकसम्म कोभिड वार्ड सफा गरिरहेका छौँ,’उनले भने, ‘भित्र फोहोर छैन बाहिर अक्सिजन सिलिन्डर ओसार-पोसार गर्ने क्रममा केही फोहोर देखिएको हो । त्यसलाई पनि मैले तत्काल सफा गरिरहन निर्देशन दिइसकेको छु ।’ डाक्टर तिवारीले कोभिड वार्डका शौचालयहरुलाई पनि आफूले सफा राख्न निर्देशन दिइसकेको बताए । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब… दिदी प्रेमकलाको श्रम, सपना र विश्वास: भान्जी लक्ष्मीको निजामती सेवासम्म चन्दननाथका एम्बुलेन्स र शव बहान पुनःसुचारु किष्टले अन्तिम अवस्थाका क्यान्सरका बिरामीलाई एक महिनासम्म निःशुल्क बेड प्रदान… दशैंमा खानपानः वृद्धवृद्धाले के खाने ? कति खाने ? आगलागी नियन्त्रणमा आएपछि नेपाल क्यान्सर अस्पतालका सेवा सुचारु धेरै पढिएका १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व ३ १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने ४ नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन ५ देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ ६ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ७ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं Kalpana Craft ट्रेण्डिङ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व नर्मल डेलिभरीमा कसरी कम गराइन्छ पीडा ? नवनियुक्त स्वास्थ्यमन्त्री डा. शर्माले लिइन् सपथ नाकबाट रगत किन बग्छ ? यसबाट हुनसक्ने गम्भीर अवस्थाबाट कसरी जोगिने ? नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन एक वर्षमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४२६ जना क्यान्सरका बिरामीको शल्यक्रिया मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व नर्मल डेलिभरीमा कसरी कम गराइन्छ पीडा ? नवनियुक्त स्वास्थ्यमन्त्री डा. शर्माले लिइन् सपथ नाकबाट रगत किन बग्छ ? यसबाट हुनसक्ने गम्भीर अवस्थाबाट कसरी जोगिने ? नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन एक वर्षमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४२६ जना क्यान्सरका बिरामीको शल्यक्रिया