गृहपृष्ठ ∕ अन्य ∕ नेपाललाई तत्काल खोपको सहयोग गर्न डब्लुएचओका प्रतिनिधि डा. पाण्डवको अपिल नेपाललाई तत्काल खोपको सहयोग गर्न डब्लुएचओका प्रतिनिधि डा. पाण्डवको अपिल हेल्थ आवाज सोमबार, २०७८ असार १४ गते, १७:२३ मा प्रकाशित काठमाडौं—नेपालस्थित विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का प्रतिनिधी डा. राजेश सम्भाजीराव पाण्डवले नेपाललाई लागि कोभिड—१९ विरुद्धको खोपको अति आवश्यकता रहेको भन्दै तत्काल खोपको सहयोग गर्न अपिल गरेका छन्। उनले भिडियो सन्देशमार्फत अस्ट्राजेनेका खोपको पहिलो डोज लगाएर दोस्रो डोज नपाएकाले १४ लाख नागरिकको जीवन जोखिममा परेको भन्दै मद्दत गर्न अपिल गरेका हुन्। सहमतिअनुसार भारतको खोप निर्माता कम्पनी सेरम इन्टिच्युट अफ इण्डियाले १० लाख कोभिशिल्ड खोप नदिएपछि नेपालमा पहिलो डोज खोप लगाएका झण्डै १४ लाखले दोस्रो डोज पाउन सकिरहेका छैनन् । ‘नेपालीहरुले विश्वकै उदारता र मैत्रीपूर्ण स्वभावका कारण विश्व सामु नाम कमाएका छन्। आज नेपाललाई मद्दतको खाँचो छ। उनीहरुलाई सोही खालको उदारता चाहिएको छ, जसरी नेपालीहरुले वर्षौंदेखि आफ्नो देशमा आउने पर्यटकहरुलाई प्रदान गर्ने गर्छन्,’ उनले भनेका छन्, ‘तत्कालको लागि उच्च जोखिममा रहेका ६५ वर्षमाथिका १.४ मिलियन नागरिकलाई अस्ट्राजेनेकाको दोस्रो डोज आवश्यक छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार छोरीको साहसले बुवालाई दियो नयाँ जीवन एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय… भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ४ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ७ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने TFN ट्रेण्डिङ सुरक्षित यौन व्यवहारको महत्त्व बुझाउन यौन सन्तुष्टिबारे शिक्षा दिन आवश्यक : डब्लुएचओ भारतमा डिम्ड युनिभर्सिटीअन्तर्गतका कलेजमा एमबीबीएसका ४५० सिट खाली बेलायतमा कोभिड-१९ को नयाँ भेरियन्ट एरीसको खतरा गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ? एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न पुरुषमा प्रजनन क्षमता बढाउन के सेवन गर्ने ? मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको मृत्यु सुरक्षित यौन व्यवहारको महत्त्व बुझाउन यौन सन्तुष्टिबारे शिक्षा दिन आवश्यक : डब्लुएचओ भारतमा डिम्ड युनिभर्सिटीअन्तर्गतका कलेजमा एमबीबीएसका ४५० सिट खाली बेलायतमा कोभिड-१९ को नयाँ भेरियन्ट एरीसको खतरा गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ? एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न पुरुषमा प्रजनन क्षमता बढाउन के सेवन गर्ने ? मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको मृत्यु