गृहपृष्ठ ∕ अन्य ∕ नेपाललाई तत्काल खोपको सहयोग गर्न डब्लुएचओका प्रतिनिधि डा. पाण्डवको अपिल नेपाललाई तत्काल खोपको सहयोग गर्न डब्लुएचओका प्रतिनिधि डा. पाण्डवको अपिल हेल्थ आवाज सोमबार, २०७८ असार १४ गते, १७:२३ मा प्रकाशित काठमाडौं—नेपालस्थित विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का प्रतिनिधी डा. राजेश सम्भाजीराव पाण्डवले नेपाललाई लागि कोभिड—१९ विरुद्धको खोपको अति आवश्यकता रहेको भन्दै तत्काल खोपको सहयोग गर्न अपिल गरेका छन्। उनले भिडियो सन्देशमार्फत अस्ट्राजेनेका खोपको पहिलो डोज लगाएर दोस्रो डोज नपाएकाले १४ लाख नागरिकको जीवन जोखिममा परेको भन्दै मद्दत गर्न अपिल गरेका हुन्। सहमतिअनुसार भारतको खोप निर्माता कम्पनी सेरम इन्टिच्युट अफ इण्डियाले १० लाख कोभिशिल्ड खोप नदिएपछि नेपालमा पहिलो डोज खोप लगाएका झण्डै १४ लाखले दोस्रो डोज पाउन सकिरहेका छैनन् । ‘नेपालीहरुले विश्वकै उदारता र मैत्रीपूर्ण स्वभावका कारण विश्व सामु नाम कमाएका छन्। आज नेपाललाई मद्दतको खाँचो छ। उनीहरुलाई सोही खालको उदारता चाहिएको छ, जसरी नेपालीहरुले वर्षौंदेखि आफ्नो देशमा आउने पर्यटकहरुलाई प्रदान गर्ने गर्छन्,’ उनले भनेका छन्, ‘तत्कालको लागि उच्च जोखिममा रहेका ६५ वर्षमाथिका १.४ मिलियन नागरिकलाई अस्ट्राजेनेकाको दोस्रो डोज आवश्यक छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दर्ता छ, सेवा छ तर पहिचान छैन : योग–प्राकृतिक चिकित्सा… नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत उत्तीर्ण धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा हन्टा भाइरसको प्रकोप र सार्वजनिक स्वास्थ्यका लागि खतरा नर्भिक अस्पतालका उत्कृष्ट नर्सहरुलाई डेजी अवार्डबाट सम्मान गरिँदै बीएण्डबी र ललितपुर सुन चाँदी व्यवसायी संघको सहकार्यमा स्वास्थ्य शिविर धेरै पढिएका १ अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग २ ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा ५ शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले दिन्छ हप्तामा ६ दिन नै ओपीडीलगायतका सेवाहरू ६ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ७ मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ TFN ट्रेण्डिङ शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले दिन्छ हप्तामा ६ दिन नै ओपीडीलगायतका सेवाहरू स्वास्थ्यका उच्च अधिकारीको सम्पत्ति छानविन सुरु, क-कसको सम्पत्ति विवरण संकलन गरिदैंछ ? शरीरमा रक्तसञ्चार बढाउन सकिने योगासन मण्डुकासन आसनका फाइदा र सावधानी कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी प्रा.डा. गिरीलाई अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग पुटिनको घाँटीमा दाग रहेको फोटो बाहिरिएपछि फोक्सोको कृत्रिम भेन्टिलेसन गराएको आशंका शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले दिन्छ हप्तामा ६ दिन नै ओपीडीलगायतका सेवाहरू स्वास्थ्यका उच्च अधिकारीको सम्पत्ति छानविन सुरु, क-कसको सम्पत्ति विवरण संकलन गरिदैंछ ? शरीरमा रक्तसञ्चार बढाउन सकिने योगासन मण्डुकासन आसनका फाइदा र सावधानी कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी प्रा.डा. गिरीलाई अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग पुटिनको घाँटीमा दाग रहेको फोटो बाहिरिएपछि फोक्सोको कृत्रिम भेन्टिलेसन गराएको आशंका