गृहपृष्ठ ∕ अन्य ∕ नर्भिकमा पेट तथा पाचन प्रणालीसँग सम्बन्धित फ्री ओपिडी हुने नर्भिकमा पेट तथा पाचन प्रणालीसँग सम्बन्धित फ्री ओपिडी हुने हेल्थ आवाज शुक्रबार, २०७८ भदौ २५ गते, १७:३४ मा प्रकाशित काठमाडौं—नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियानअन्तर्गत शनिबार पेट र पाचन प्रणालीसँग सम्बन्धित समस्या भएकाहरुलाई लक्षित गरी अभियान संचालन हुने भएको छ । नर्भिक अस्पतालका सर्जिकल ग्यास्ट्रोएन्टेरोलोजिस्ट डा. सन्दीपराज कुँवरले फ्री ओपिडी सेवा दिने भएका हुन् । पेट तथा पाचन प्रणालीसँग सम्बन्धित समस्या भएकाहरुले समेत डा. कुँवरको फ्री ओपिडीमा आएर स्वास्थ्य जाँच गराउन सक्ने अस्पतालले जनाएको छ । नर्भिकले केही साताअघिदेखि आफ्नो कर्पोरेट सोसियल रेस्पोनसिबिलीटी (सीएसआर)अन्तर्गत प्रत्येक शनिबार कुनै न कुनै विशेषज्ञ चिकित्सकलाई फ्री ओपिडी सेवाका लागि प्रस्तुत गर्ने गरेको छ । यही क्रममा भोलि (शनिबार) डा. कुँवर बिहान १० बजेदेखि १२ बजेसम्म ओपिडी सेवाका लागि अस्पतालमा उपलब्ध हुनेछन् । निःशुल्क ओपिडी सेवा लिनका लागि नर्भिक अस्पतालका ओपीडी प्रमुख क्षितिज उप्रेतीलाई ९८४११८१२८१ नम्बरमा वा नर्भिक अस्पतालको ल्याण्डलाइन नम्बर ०१५९७००३२ मा फोन गरेर आफ्नो नाम टिपाउन सकिनेछ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. न्यौपानेको ६४ वर्षको उमेरमा निधन छोरीको साहसले बुवालाई दियो नयाँ जीवन एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ४ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ५ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ६ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त ७ डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? TFN ट्रेण्डिङ विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता के कारणले हुन्छ पक्षघात, कसरी बच्ने यसबाट : डा. सुनिलराम कोइरालाको सल्लाह भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? विशेषज्ञ चिकित्सकहरूको फुटसल टिम ‘डक स्क्वायड’को कथा गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर 'ब्याक' त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा दलीय कार्यकर्ता नियुक्ति गरेको डा. केसीको आरोप विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता के कारणले हुन्छ पक्षघात, कसरी बच्ने यसबाट : डा. सुनिलराम कोइरालाको सल्लाह भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? विशेषज्ञ चिकित्सकहरूको फुटसल टिम ‘डक स्क्वायड’को कथा गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर 'ब्याक' त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा दलीय कार्यकर्ता नियुक्ति गरेको डा. केसीको आरोप