गृहपृष्ठ ∕ अन्य ∕ नोभेम्बरबाट अन्तर्राष्ट्रिय सिमा खोल्ने अष्ट्रेलियाको तयारी नोभेम्बरबाट अन्तर्राष्ट्रिय सिमा खोल्ने अष्ट्रेलियाको तयारी हेल्थ आवाज शुक्रबार, २०७८ असोज १५ गते, १५:२४ मा प्रकाशित अष्ट्रेलियाले लामो समयदेखि बन्द गरेको आफ्नो अन्तर्राष्ट्रिय सिमा नोभेम्बरबाट खोल्ने भएको छ। कोभिड संक्रमण फैलन नदिन १८महिनादेखि अष्ट्रेलियाले सिमा बन्द गरेको थियो । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले पत्रकार सम्मेलनमार्फत अन्तर्राष्ट्रिय सिमा खोल्ने बताएका हुन्। उनका अनुसार ८० प्रतिशत खोप लगाइएका राज्यहरूका लागि अन्तर्राष्ट्रिय सिमाना अर्को महिनादेखि खुला रहनेछ । सीमा प्रतिबन्धलाई पनि सहज गराउने प्रधानमन्त्री मोरिसनले जानकारी दिएका छन्। अष्ट्रेलिया सरकारले खोप लगाएका मानिसलाई प्रवेश दिने गरी अष्ट्रेलियाले आफ्नो सीमा खोल्न लागेको हो। यस्तै, पूर्णरूपमा खोप लगाइएका अष्ट्रेलियालीहरू र वेल्समा आउने स्थायी बासिन्दाहरूलाई एकसम्म घरमै क्वारेन्टिनमा बस्न सक्ने व्यवस्था गरिएको छ। त्यहाँका नागरिक र विदेशमा फसेकाहरुलाई मात्रै प्रवेश दिइने बताइएको छ। –एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विश्व क्यान्सर दिवसको अवसरमा नेपाल क्यान्सर अस्पतालमा दीप प्रज्वलन किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड… मुटुको नसामा क्याल्सियम जमेका बिरामीको ‘अर्बिटल एथेरेक्टोमी प्रविधि’बाट नर्भिकमा उपचार ह्याम्स हस्पिटलमा ईएसडी प्रविधिबाट उपचार सुरु विश्व स्वास्थ्य संगठनद्वारा अमेरिका पुनः संगठनमा सहभागी हुने आशा व्यक्त ‘डाक्टर साब, मलाई माफ गरिदिनुस्’ : एक सुगर बिरामीको पछुतो,… धेरै पढिएका १ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis २ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ३ ‘बीमा तिरेको छु, जाँच सबै गर्न पाउनु पर्छ’ : अस्पताल ओपीडीबाट देखिएको दृश्य ४ सिटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचारको आरोपमा राप्तीका तत्कालीन उपकुलपति विरुद्ध भ्रष्टाचार मुद्धा दायर ५ नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी ६ सानिमा र महतोको मेडिकेयर अस्पतालको एक वर्षको कारोबार ५७ करोड ९० लाख ७ पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल TFN ट्रेण्डिङ विश्व क्यान्सर दिवसको अवसरमा नेपाल क्यान्सर अस्पतालमा दीप प्रज्वलन राष्ट्रका लागि युवा र सेभ द हार्टको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न १४ वर्षको उमेरमै अण्डाशयमा ४ केजीको ट्युमर, सि. पी. अस्पतालमा सफल शल्यक्रिया अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर हृदयघात हुनुअघि महिलामा देखिन्छ यस्ता लक्षण समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ मित्थ्या आरोपका विरुद्ध अदालत जान्छु : उपाध्यक्ष डा. गिरी विश्व क्यान्सर दिवसको अवसरमा नेपाल क्यान्सर अस्पतालमा दीप प्रज्वलन राष्ट्रका लागि युवा र सेभ द हार्टको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न १४ वर्षको उमेरमै अण्डाशयमा ४ केजीको ट्युमर, सि. पी. अस्पतालमा सफल शल्यक्रिया अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर हृदयघात हुनुअघि महिलामा देखिन्छ यस्ता लक्षण समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ मित्थ्या आरोपका विरुद्ध अदालत जान्छु : उपाध्यक्ष डा. गिरी