गृहपृष्ठ ∕ अन्य ∕ असमानतालाई हटाउन सके कोभिडलाई हराउन सक्ने डब्लुएचओको विश्वास असमानतालाई हटाउन सके कोभिडलाई हराउन सक्ने डब्लुएचओको विश्वास हेल्थ आवाज शनिबार, २०७८ पुस १७ गते, १६:०९ मा प्रकाशित फाइल फोटो कोभिड-१९ विरुद्धको लडाइको तेस्रो वर्ष चलिरहेको छ। सारा विश्व यस महामारीलाई पराजित गर्न लडिरहेको छ। यसैबीच विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले विश्वव्यापी कोभिड-१९ महामारीलाई परास्त गर्ने सूत्र दिएका छन्। संगठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले यदि हामीले भैरहेको असामतालाई हरायौं भने यो विश्वव्यापी महामारीलाई हराउन सकिने बताएका छन्। डब्लूएचओका प्रमुख गेब्रेयससले भने, ‘यो महामारीबाट कुनै पनि देश अछुतो छैन। हामीसँग त्यस्ता धेरै हतियारहरू छन् जसको सहायताले हामी यसको रक्षा गर्न र सामना गर्न सक्छौं। यदि हामीले असमानतालाई पराजित गर्यौं भने मलाई विश्वास छ कि हामी यो रोगलाई हराउन सक्छौं।’ कोभिड–१९ ले मानिसको स्वास्थ्यको चिन्ता मात्रै नभएर नियमित खोप, परिवार नियोजनलगायत धेरै कुरामा असर परेको टाड्रोसले बताए । यसले सरुवा र नसर्ने रोगको उपचारमा समेत असर गरेको छ । उनले विश्व स्वास्थ्य सङ्गठनले विश्वमै पहिलोपटक औलोविरुद्धको खोप ल्याएको बताए । यदि यो खोप विश्वभर प्रयोग गरिएमा यसले हरेक वर्ष हजारौंको ज्यान बचाउने जानकारी समेत दिए । क्याटेगोरी : अन्य, विश्व तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न वरिष्ठ पल्मोनोलोजिस्ट डा. रमेश चोखानी अब फ्रन्टलाइन अस्पतालमा एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ मेदान्तका अनुभवी चिकित्सकले साटे किष्ट शिक्षण अस्पतालका चिकित्सकसँग अनुभव किष्टमा मनाइयो विश्व मिर्गौला रोग दिवस, कसरी राख्ने मिर्गौला स्वस्थ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ ७ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त TFN ट्रेण्डिङ यसरी पाउनुहोस् योनाङ्ग चिलाउने समस्याबाट छुटकारा बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत : एशोसिएसन २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका यसरी पाउनुहोस् योनाङ्ग चिलाउने समस्याबाट छुटकारा बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत : एशोसिएसन २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका