गृहपृष्ठ ∕ अन्य ∕ बेलायतमा भेपको प्रयोग बढ्दा घट्यो चुरोट सेवन बेलायतमा भेपको प्रयोग बढ्दा घट्यो चुरोट सेवन हेल्थ आवाज बिहीबार, २०७९ मंसीर २२ गते, १३:२७ मा प्रकाशित बेलायतमा चुरोट सेवन गर्नेको सङ्ख्यामा कमी आएको छ । गत वर्षको भन्दा निकै तल झरेको उक्त रेकर्डमा चुरोट सेवन गर्नेको सङ्ख्या घटे पनि इ–चुरोट अर्थात् भेप को सेवन गर्नेको सङ्ख्या बढेको एक अध्ययनले जनाएको छ । अफिस फर स्ट्याटिस्टिक्स बेलायतको तथ्याङ्क अनुसार सन् २०२० मा १४ प्रतिशत रहेको उक्त सङ्ख्या २०२१ मा १३.३ प्रतिशतमा झरेको हो । त्यो सङ्ख्यामा पनि १६ वर्षभन्दा माथिका ७.७ प्रतिशतले इ–चुरोट अर्थात् भेप प्रयोग गरेको जनाएका छन् । उक्त सङ्ख्या २०२० मा जम्मा ६.४ प्रतिशत थियो ।सन् २०११ मा गरिएको सर्वेक्षणमा चुरोट सेवन गर्नेको सङ्ख्या २०.२ प्रतिशत रहेको थियो । डाटा एन्ड एनालाइसिस फर सोसल केयर एन्ड हेल्थ डिभिजन, बेलायतका अधिकारी जेम्स टकरले चुरोट सेवन गर्नेको सङ्ख्या घट्नुमा भेप को ठुलो भूमिका रहेको बताएका छन् । उनले यो तथ्याङ्क घट्नुमा भेप को बढ्दो प्रयोग बताउँदै बढ्दो विभिन्न जनचेतनाको कार्यक्रमहरूले पनि यसलाई असर गरेको बताएका छन् । सरकारले यस सङ्ख्यालाई घटाउँदै २०२२ को अन्तिमसम्ममा १२ प्रतिशत योजना राखेको पनि उक्त तथ्याङ्कले जनाएको छ । एजेन्सीको सहयोगमा क्याटेगोरी : अन्य, विश्व तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न वरिष्ठ पल्मोनोलोजिस्ट डा. रमेश चोखानी अब फ्रन्टलाइन अस्पतालमा एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ मेदान्तका अनुभवी चिकित्सकले साटे किष्ट शिक्षण अस्पतालका चिकित्सकसँग अनुभव किष्टमा मनाइयो विश्व मिर्गौला रोग दिवस, कसरी राख्ने मिर्गौला स्वस्थ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ ७ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त TFN ट्रेण्डिङ यसरी पाउनुहोस् योनाङ्ग चिलाउने समस्याबाट छुटकारा बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत : एशोसिएसन २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका यसरी पाउनुहोस् योनाङ्ग चिलाउने समस्याबाट छुटकारा बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत : एशोसिएसन २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका