गृहपृष्ठ ∕ अन्य ∕ बेलायतमा भेपको प्रयोग बढ्दा घट्यो चुरोट सेवन बेलायतमा भेपको प्रयोग बढ्दा घट्यो चुरोट सेवन हेल्थ आवाज बिहीबार, २०७९ मंसीर २२ गते, १३:२७ मा प्रकाशित बेलायतमा चुरोट सेवन गर्नेको सङ्ख्यामा कमी आएको छ । गत वर्षको भन्दा निकै तल झरेको उक्त रेकर्डमा चुरोट सेवन गर्नेको सङ्ख्या घटे पनि इ–चुरोट अर्थात् भेप को सेवन गर्नेको सङ्ख्या बढेको एक अध्ययनले जनाएको छ । अफिस फर स्ट्याटिस्टिक्स बेलायतको तथ्याङ्क अनुसार सन् २०२० मा १४ प्रतिशत रहेको उक्त सङ्ख्या २०२१ मा १३.३ प्रतिशतमा झरेको हो । त्यो सङ्ख्यामा पनि १६ वर्षभन्दा माथिका ७.७ प्रतिशतले इ–चुरोट अर्थात् भेप प्रयोग गरेको जनाएका छन् । उक्त सङ्ख्या २०२० मा जम्मा ६.४ प्रतिशत थियो ।सन् २०११ मा गरिएको सर्वेक्षणमा चुरोट सेवन गर्नेको सङ्ख्या २०.२ प्रतिशत रहेको थियो । डाटा एन्ड एनालाइसिस फर सोसल केयर एन्ड हेल्थ डिभिजन, बेलायतका अधिकारी जेम्स टकरले चुरोट सेवन गर्नेको सङ्ख्या घट्नुमा भेप को ठुलो भूमिका रहेको बताएका छन् । उनले यो तथ्याङ्क घट्नुमा भेप को बढ्दो प्रयोग बताउँदै बढ्दो विभिन्न जनचेतनाको कार्यक्रमहरूले पनि यसलाई असर गरेको बताएका छन् । सरकारले यस सङ्ख्यालाई घटाउँदै २०२२ को अन्तिमसम्ममा १२ प्रतिशत योजना राखेको पनि उक्त तथ्याङ्कले जनाएको छ । एजेन्सीको सहयोगमा क्याटेगोरी : अन्य, विश्व तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ५० हजार बालबालिकाको मुस्कानका लागि बिएम फाउण्डेसन र एसएनएचपीईबीच सहकार्य एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि… बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग… ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो ‘निदान्यो’ भोटेकोशी बाढी प्रभावितका लागि फ्रन्टलाइन अस्पतालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार… धेरै पढिएका १ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ५ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ६ परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के गर्ने ? विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के गर्ने ?