गृहपृष्ठ ∕ अन्य ∕ मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो उपकुलपति मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो उपकुलपति हेल्थ आवाज बिहीबार, २०८० असोज १८ गते, ११:१४ मा प्रकाशित काठमाडौं—मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि उपकुलपति पद नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ । मधेस पदेश सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै प्रतिष्ठानमा चार महिनादेखि रिक्त रहेको पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो । प्रतिष्ठानको उपकुलपति पदका लागि प्रतिष्ठान ऐन, २०७७ को दफा १६ (१) बमोजिम चिकित्सा शास्त्रका प्रधानाध्यापक मध्येबाट योग्यता पुगेका आवेदकले १५ दिन भित्र आवेदन दिनुपर्ने मन्त्रालयले जनाएको छ । यसअघि प्रतिष्ठानमा प्रा. डा. रामकेवल साह उपकुलपति थिए । कलेजोको क्यान्सरबाट गत जेठमा उनको निधन भएपछि मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पद रिक्त रहेको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जलवायु परिवर्तनले बालबालिकामाथि असर पारिरहेको छ : सरोकारवालाहरु सिंहदरबारमा निजामती कर्मचारी अस्पतालको उपचार सेवा एकाई सञ्चालनमा प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा… गरिमा विकास बैंक र एनपीएलबीच स्वास्थ्य परीक्षणमा छुट सम्बन्धि सम्झौता अन्तर्राष्ट्रिय न्युरो—अंकोलोजी सम्मेलन ‘न्युरोअन २०२६’ सम्पन्न विकटको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरको अनुभवः बिरामी हामीलाई भगवान सम्झेर… धेरै पढिएका १ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ २ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन ३ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ४ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ७ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? TFN ट्रेण्डिङ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी महिनावारी स्वच्छता व्यवस्थापन : आवश्यकता र महत्व प्यानक्रियाज बिग्रिदा के हुन्छ ? कसरी ध्यान दिने ? तीन डाक्टर अब ‘माननीय’ युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला निःशुल्क स्वास्थ्य शिविरबाट ४ सय ८३ जनाले लिए सेवा निजी स्वास्थ्य क्षेत्रलाई शान्तिपूर्वक निर्वाध सेवा सुचारु गर्ने सुनिश्चितता माग स्वास्थ्य मन्त्रालयको निर्णय कार्यान्वयनमा मुख्यमन्त्री कार्यालयको ढिलासुस्ती करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी महिनावारी स्वच्छता व्यवस्थापन : आवश्यकता र महत्व प्यानक्रियाज बिग्रिदा के हुन्छ ? कसरी ध्यान दिने ? तीन डाक्टर अब ‘माननीय’ युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला निःशुल्क स्वास्थ्य शिविरबाट ४ सय ८३ जनाले लिए सेवा निजी स्वास्थ्य क्षेत्रलाई शान्तिपूर्वक निर्वाध सेवा सुचारु गर्ने सुनिश्चितता माग स्वास्थ्य मन्त्रालयको निर्णय कार्यान्वयनमा मुख्यमन्त्री कार्यालयको ढिलासुस्ती