गृहपृष्ठ ∕ अन्य ∕ स्वास्थ्य बीमाबाट निजी अस्पतालमा उपचार गराउँदा २० प्रतिशत सह-भुक्तानी गर्नुपर्ने व्यवस्था लागु स्वास्थ्य बीमाबाट निजी अस्पतालमा उपचार गराउँदा २० प्रतिशत सह-भुक्तानी गर्नुपर्ने व्यवस्था लागु हेल्थ आवाज सोमबार, २०८१ वैशाख ३ गते, १८:०१ मा प्रकाशित तस्विरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं—निजी स्वास्थ्य संस्थाबाट स्वास्थ्य बिमा सेवा लिँदा २० प्रतिशत सह-भुक्तानी तिर्नुपर्ने व्यवस्था कार्यन्वयनमा आएको छ । १ बैशाखबाट निजी स्वास्थ्य संस्थाबाट स्वास्थ्य बीमा सेवा लिँदा २० प्रतिशत सह-भुक्तानी गर्नुपर्ने व्यवस्था कार्यन्वयनमा आएको हो । सरकारी अस्पताललाई आत्मनिर्भर, सबल र बिरामीको अस्पतालप्रतिको आकर्षण बढाउन बीमा बोर्डले यो व्यवस्था गरेको थियो । २४ फागुनमा बसेको स्वास्थ्य बीमा बोर्डको बैठकले सरकारी बाहेकका अस्पतालमा बीमा सेवा लिँदा २० प्रतिशत सहभुक्तानी गर्नुपर्ने व्यवस्था गरेको थियो । सरकारी अस्पतालमा स्वास्थ्य बीमाबाट उपचार गराउँदा १० प्रतिशत सह-भुक्तानी गर्नुपर्ने व्यवस्था छ । बोर्डले गत माघदेखि स्वास्थ्य बीमालाई प्रभावकारी सह-भुक्तानीको व्यवस्था गरेको थियो । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अन्तर्राष्ट्रिय न्युरो—अंकोलोजी सम्मेलन ‘न्युरोअन २०२६’ सम्पन्न विकटको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरको अनुभवः बिरामी हामीलाई भगवान सम्झेर… नेशनल प्याथ ल्याब र कुमारी बैंकबीच स्वास्थ्य परीक्षणमा छुट सम्बन्धि… वशिष्ठ योग नेपालद्वारा काठमाडौं र झापामा विविध योग कार्यक्रम सम्पन्न म्याग्नस फर्मालाई अन्तर्राष्ट्रिय अवार्ड एचआईभी नियन्त्रण र उपचारमा सुधार भएपनि लाञ्छना र विभेद अझै… धेरै पढिएका १ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन २ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ३ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ४ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ७ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? TFN ट्रेण्डिङ गोठ गाउँमा मेडिकल कलेज सञ्चालनको प्रक्रिया अगाडि बढाइएको छ : प्रधानमन्त्री कान्तिपुर डेन्टल कलेजमा न्यूरोमस्कुलर टेन्टिष्ट्री विभागको स्थापना भीमेश्वर नगरपालिकाले ल्यायो ‘तेस्रो सन्तान, भीमेश्वरको वरदान’ कार्यक्रम योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ कालीकोटको जिल्ला अस्पताल प्रमुखबिहीन, दैनिक सेवा प्रवाहमा समस्या प्रधानमन्त्रीद्वारा पुरानो मेडिकल कलेजको निरीक्षण स्टार अस्पतालले सुरु गर्यो आफ्नै रक्त सञ्चार सेवा केन्द्र नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न गोठ गाउँमा मेडिकल कलेज सञ्चालनको प्रक्रिया अगाडि बढाइएको छ : प्रधानमन्त्री कान्तिपुर डेन्टल कलेजमा न्यूरोमस्कुलर टेन्टिष्ट्री विभागको स्थापना भीमेश्वर नगरपालिकाले ल्यायो ‘तेस्रो सन्तान, भीमेश्वरको वरदान’ कार्यक्रम योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ कालीकोटको जिल्ला अस्पताल प्रमुखबिहीन, दैनिक सेवा प्रवाहमा समस्या प्रधानमन्त्रीद्वारा पुरानो मेडिकल कलेजको निरीक्षण स्टार अस्पतालले सुरु गर्यो आफ्नै रक्त सञ्चार सेवा केन्द्र नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न