गृहपृष्ठ ∕ अन्य ∕ कान्ति बाल अस्पतालले माग्यो १९ मेडिकल अधिकृत र २४ नर्ससहित ४४ स्वास्थ्यकर्मी कान्ति बाल अस्पतालले माग्यो १९ मेडिकल अधिकृत र २४ नर्ससहित ४४ स्वास्थ्यकर्मी हेल्थ आवाज मंगलबार, २०८१ वैशाख १८ गते, ११:१४ मा प्रकाशित काठमाडौं—कान्ति बाल अस्पतालले ठूलो संख्यामा स्वास्थ्यकर्मी माग गरेको छ । मंगलबार अस्पताललले एक विज्ञापन प्रकाशित गर्दै १९ मेडिकल अधिकृतसहित ४४ स्वास्थ्यकर्मी माग गरेको हो । अस्पतालले १ जना नर्सिङ अधिकृत र २४ जना नर्स माग गरेको छ । अस्पतालमाअनुसार आठौं तहका मेडिकल अधिकृत १९ जना, सातौ तहका नर्सिङ अधिकृत १ जना र पाँचौ तहका स्टाफ नर्स २४ जना माग गरिएको हो । अस्पतालले करार सेवामा उक्त जनशक्ति माग गरेको जनाएको छ । इच्छुकले १५ दिनभित्र आवेदन दिनुपर्ने अस्पतालले जनाएको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेत्र ज्योति सम्मान पुरस्कार अतुल मिश्रलाई नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला इजरायलले छनोट गरेका ५ स्वास्थ्य संस्थाले केयरगिभरको स्वास्थ्य परीक्षण गर्न… नर्भिक अस्पतालमा पेडियाट्रिक अर्थोपेडिक सेवा सुरु काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा डा. भण्डारीको संयोजनमा शान्तिनगरमा विशेषज्ञ स्वास्थ्य शिविर धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ३ एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण ४ चालु आर्थिक वर्षभित्रै गेटामा ३०० शैय्याको अस्पताल र एमबीबीएस पढाइ सुरु गर्ने तयारी छ : स्वास्थ्यमन्त्री ५ स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी ६ स्वास्थ्यका कर्मचारीले स्तरवृद्धि भर्दा के के विवरण चाहिन्छ? (नमुना फारम सहित) ७ वरिष्ठ न्यूरो सर्जन प्रा.डा. अमित थापाः जो इनोभेसन मन पराउँछन् Kalpana Craft ट्रेण्डिङ डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ? डा. सजिप्ता पन्तको सल्लाह : महिनावारी हुँदा के गर्ने के नगर्ने ? कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी डा. मधुकर : जसको कमाण्डमा फेरिदैंछ मेथिनकोट अस्पतालको काँचुली मार्च २१ र २२ मा जनकपुरमा सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन हुने न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ? डा. सजिप्ता पन्तको सल्लाह : महिनावारी हुँदा के गर्ने के नगर्ने ? कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी डा. मधुकर : जसको कमाण्डमा फेरिदैंछ मेथिनकोट अस्पतालको काँचुली मार्च २१ र २२ मा जनकपुरमा सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन हुने न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ