गृहपृष्ठ ∕ अन्य ∕ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने हेल्थ आवाज सोमबार, २०८१ फागुन १९ गते, ११:२१ मा प्रकाशित काठमाडौं—वीर अस्पतालले मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने भएको छ । अस्पतालले कोलोरेक्टरल क्यान्सर अवारनेस महिनाको अवसरमा १ मार्चदेखि ३१ मार्चसम्म निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गर्ने भएको हो । अस्पतालको ग्यास्ट्रोइन्टेरोलोजी विभागका प्रमुख डा. मुकेश शर्मा पौडेलकाअनुसार ४५ वर्ष कटेका वा परिवारमा कसैलाई ठूलो आन्द्राको क्यान्सर भएको व्यक्तिलाई निःशुल्क कोलोनोस्कोपीक स्क्रिनिङ गरिदैं आइएको छ । विश्वभर मार्च महिनालाई ठूलो आन्द्राको क्यान्सर सम्बन्धि सचेतना फैलाउने महिनाका रुपमा मनाइन्छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब… दिदी प्रेमकलाको श्रम, सपना र विश्वास: भान्जी लक्ष्मीको निजामती सेवासम्म चन्दननाथका एम्बुलेन्स र शव बहान पुनःसुचारु किष्टले अन्तिम अवस्थाका क्यान्सरका बिरामीलाई एक महिनासम्म निःशुल्क बेड प्रदान… दशैंमा खानपानः वृद्धवृद्धाले के खाने ? कति खाने ? आगलागी नियन्त्रणमा आएपछि नेपाल क्यान्सर अस्पतालका सेवा सुचारु धेरै पढिएका १ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने ४ देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ ५ दिदी प्रेमकलाको श्रम, सपना र विश्वास: भान्जी लक्ष्मीको निजामती सेवासम्म ६ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ७ नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन Kalpana Craft ट्रेण्डिङ १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार पाठेघरमा पानी जम्ने समस्या किन हुन्छ ? - डा. जागेश्वर गौतम टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व हृदयघातपछि मुटु पहिले जस्तै स्वस्थ राख्न सकिने दावी, मुसामा परीक्षण सफल १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार पाठेघरमा पानी जम्ने समस्या किन हुन्छ ? - डा. जागेश्वर गौतम टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व हृदयघातपछि मुटु पहिले जस्तै स्वस्थ राख्न सकिने दावी, मुसामा परीक्षण सफल