गृहपृष्ठ ∕ अन्य ∕ प्रेस युनियन स्थापना दिवसमा बृहत स्वास्थ्य शिविर सम्पन्न प्रेस युनियन स्थापना दिवसमा बृहत स्वास्थ्य शिविर सम्पन्न हेल्थ आवाज सोमबार, २०८२ जेठ १९ गते, ११:०३ मा प्रकाशित काठमाडौं—नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसरमा काठमाडौं शाखाले गरेको बृहत स्वास्थ्य शिविरमा ४ सय २५ सञ्चारकर्मीले स्वास्थ्य जाँच गराएका छन् । आइतबार अनामनगरमा आयोजना गरिएको शिविरमा विशेषज्ञ चिकित्सकहरुबाट विभिन्न रोगको जाँच गराइएको युनियन काठमाडौं शाखाका अध्यक्ष महेश गौतमले जानकारी दिए । उनका अनुसार वीर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र तिलगंगा आँखा अस्पतालका चिकित्सकहरुले विशेषज्ञ सेवा दिएका थिए । शिविरमा वीर अस्पतालका चिकित्सकहरुले नियमित स्वास्थ्य जाँच गरेका थिए । भक्तपुर क्यान्सर अस्पतालका विशेषज्ञ चिकित्सकहरुबाट महिलाको पाठेघर र स्तन क्यान्सरको स्क्रिनिङ गरिएको थियो भने चिरायु डेन्ट केयरको तर्फबाट दन्त परीक्षण गरिएको थियो । त्यसैगरी, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले रगत र पिसाबको निःशुल्क रुपमा प्रयोगशाला परीक्षण गरेको थियो । शिविरको उद्घाटन स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले गरेका थिए । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. न्यौपानेको ६४ वर्षको उमेरमा निधन छोरीको साहसले बुवालाई दियो नयाँ जीवन एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ४ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ५ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ६ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त ७ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने TFN ट्रेण्डिङ ५०० शैय्या अस्पतालको नयाँ दरबन्दी प्रस्ताव : १२ औं तहको नेतृत्वमा ३१३ डाक्टर र ४४७ नर्स विशेषज्ञ चिकित्सकहरूको फुटसल टिम ‘डक स्क्वायड’को कथा फ्रन्टलाइनर बहिनी डा. नीराका नाममा नयाँदिल्लीको एम्स अस्पतालमा आगलागी १२ वर्षपछि काँचुली फेर्दै सिभिल अस्पताल, क्षमता वृद्धिदेखि सुपरस्पेस्यालिटी सेन्टरसम्म के कारणले हुन्छ पक्षघात, कसरी बच्ने यसबाट : डा. सुनिलराम कोइरालाको सल्लाह सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ ५०० शैय्या अस्पतालको नयाँ दरबन्दी प्रस्ताव : १२ औं तहको नेतृत्वमा ३१३ डाक्टर र ४४७ नर्स विशेषज्ञ चिकित्सकहरूको फुटसल टिम ‘डक स्क्वायड’को कथा फ्रन्टलाइनर बहिनी डा. नीराका नाममा नयाँदिल्लीको एम्स अस्पतालमा आगलागी १२ वर्षपछि काँचुली फेर्दै सिभिल अस्पताल, क्षमता वृद्धिदेखि सुपरस्पेस्यालिटी सेन्टरसम्म के कारणले हुन्छ पक्षघात, कसरी बच्ने यसबाट : डा. सुनिलराम कोइरालाको सल्लाह सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ