गृहपृष्ठ ∕ अन्य ∕ भिटामिन ‘सी’ शरीरको लागि कति जरुरी ? जान्नुहोस् भिटामिन ‘सी’ शरीरको लागि कति जरुरी ? जान्नुहोस् हेल्थ आवाज बिहीबार, २०७६ फागुन १ गते, १७:२५ मा प्रकाशित भिटामिन ‘सी’ शरीरको लागि अतिआवश्यक पोषक तत्व हो। यो एक यस्तो भिटामिन हो जुन शरीरलाई सबैभन्दा बढी जरुरत हुने गर्छ। पानीमा घुल्ने उक्त भिटामिनलाई शरीरले आफै नबनाउने भएकोले यसको कमी पुरा गर्न हामीले धेरै खाद्य पदार्थहरु खानुपर्दछ। तर धेरै मानिसहरुलाई भिटामिन सीको कमीको समस्या भोगिरहेका छन्। अधिकांश मानिसलाई भिटामिन ‘सी’ले शरीरमा लाग्ने कयौ जोखिमलाई टार्न सक्छ। भिटामिन ‘सी’ खासमा फलफुल र सब्जीमा पाइने गर्छ। त्यसैले भिटामिनको कमी पूरा गर्न तरकारी र फलफूल पर्याप्त मात्रामा खानुपर्दछ।पालुंगो, केरा, स्ट्रबेरी कागती, किवी, अन्य फल र तरकारीमा भिटामिन ‘सी’ हुने गर्छ। आउनुहोस् जानौ भिटामिन सीको स्वास्थ्य फाइदा बारे शरीरमा लागेको घाउलाई छिटो निको पार्छ। मृगौलाको लागि निकै राम्रो मानिन्छ। प्रेशरलाई सन्तुलन राख्छ। आँखा स्वस्थ्य राख्छ। दांतलाई बलियो र स्वस्थ बनाउछ। शरीरमा सुगर लेभल सन्तुलित राख्छ र मधुमेह हुनबाट जोगाउछ। यदि शरीरमा भिटामिनको कमी भयो भने गीजाको समस्याको साथै गीजाबाट रगत बग्ने, कमजोर प्रतिरोधक क्षमता हुनु, हड्डि र जोर्नीमा दुखाई हुनु, त्वचामा रूखेपन हुने देखि कयौ समस्या देखा पर्छन। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अन्तर्राष्ट्रिय न्युरो—अंकोलोजी सम्मेलन ‘न्युरोअन २०२६’ सम्पन्न विकटको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरको अनुभवः बिरामी हामीलाई भगवान सम्झेर… नेशनल प्याथ ल्याब र कुमारी बैंकबीच स्वास्थ्य परीक्षणमा छुट सम्बन्धि… वशिष्ठ योग नेपालद्वारा काठमाडौं र झापामा विविध योग कार्यक्रम सम्पन्न म्याग्नस फर्मालाई अन्तर्राष्ट्रिय अवार्ड एचआईभी नियन्त्रण र उपचारमा सुधार भएपनि लाञ्छना र विभेद अझै… धेरै पढिएका १ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन २ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ३ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ४ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? ५ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ६ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ७ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी TFN ट्रेण्डिङ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन विश्वको ९९ प्रतिशत जनसङ्ख्या विषालु हावामा श्वास फेर्दै, मुटु र मस्तिष्कका लागि खतरनाक योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकमाथि अभद्र व्यवहार गर्ने पक्राउ वैज्ञानिकको नयाँ उपलब्धि : ५३ वर्षीया महिलाको अनुहार ३० वर्षको जस्तो बनाइयो विकटको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरको अनुभवः बिरामी हामीलाई भगवान सम्झेर आउँछन् अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन विश्वको ९९ प्रतिशत जनसङ्ख्या विषालु हावामा श्वास फेर्दै, मुटु र मस्तिष्कका लागि खतरनाक योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकमाथि अभद्र व्यवहार गर्ने पक्राउ वैज्ञानिकको नयाँ उपलब्धि : ५३ वर्षीया महिलाको अनुहार ३० वर्षको जस्तो बनाइयो विकटको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरको अनुभवः बिरामी हामीलाई भगवान सम्झेर आउँछन् अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए