गृहपृष्ठ ∕ अन्य ∕ उपचारमा खटिएका १७ सय चिनियाँ स्वास्थ्यकर्मी ‘कोभिड-१९’ बाट संक्रमित उपचारमा खटिएका १७ सय चिनियाँ स्वास्थ्यकर्मी ‘कोभिड-१९’ बाट संक्रमित हेल्थ आवाज शुक्रबार, २०७६ फागुन २ गते, १४:२९ मा प्रकाशित फाइल फोटो बेइजिङ – कोरोना भाइरस अर्थात ‘कोभिड-१९’बाट १ हजार ७ सय चिनियाँ स्वास्थ्यकर्मी संक्रमित भएका छन्। कोरोना भाइरस संक्रमितको सेवामा दिनरात खटिएका उनीहरु आफैमा पनि संक्रमण देखा परेको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको हो।| शुक्रबार भएको पत्रकार सम्मेलनमा आयोगले मेडिकल स्टाफहरुमा ११ फेब्रुअरी देखि लक्षण देखिएको र ती मध्य ६ जनाको मृत्यु भएको बताएको छ। पछिल्लो तथ्यांक अनुसार, हालसम्म उक्त भाइरसको संक्रमणबाट चीनमा १ हजार ४ सय ८३ मानिसको मृत्यु भएको छ भने ६४ हजार ६ सय २७ व्यक्ति कोरोना भाइरसबाट संक्रमित छन्। –सिन्ह्वा क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर… ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप फोर्टिसमा ल्याप्रोस्कोपिक ‘डुअल—लोब’ जीवित दाता कलेजो प्रत्यारोपण ओम हस्पिटल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सहकार्य सम्झौता विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन… नेपाल मेडिकल कलेजमा च्यारिटी स्पोर्ट्स सुरु धेरै पढिएका १ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् २ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ३ बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका ४ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ५ नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ ६ वीर अस्पताल सुधारका लागि डा. उपाध्याय समितिको सुझाव: वीरलाई सिटी अस्पतालको रुपमा विकास गर्नुपर्ने ७ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द TFN ट्रेण्डिङ तिघ्राको बोसोबाट छुटकारा पाउन सकिने योगासन स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ‘बाथ रोगबाट बच्न जीवशैली सुधार्नै पर्छ’ कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द तिघ्राको बोसोबाट छुटकारा पाउन सकिने योगासन स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ‘बाथ रोगबाट बच्न जीवशैली सुधार्नै पर्छ’ कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द