२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यडा. चन्दा कार्कीसँग भिडियो वार्ताः सन्तानको योजना बनाउँदा र गर्भावस्थामा के गर्ने, के नगर्ने ?

डा. चन्दा कार्कीसँग भिडियो वार्ताः सन्तानको योजना बनाउँदा र गर्भावस्थामा के गर्ने, के नगर्ने ?


अहिले धेरै मानिसहरुमा सन्तानको योजनाका विषयमा कन्फ्युजन देखिन्छ । कहिले सन्तानको योजना बनाउने, सन्तानको योजना बनाउँदा के कस्ता कुरामा ध्यान दिने भन्ने कुराहरुमा दम्पत्तिहरुको विशेष चासो रहने गर्छ ।

त्यसबाहेक गर्भावस्थाका क्रममा आउने शारीरिक तथा मानसिक परिवर्तनको कौतुहलता स्वभाविक मान्न सकिन्छ । यसबाहेक गर्भावस्थाका महिलाहरुले के गर्ने, के नगर्ने भन्ने विषयमा पनि आवश्यक ज्ञान तथा परामर्शको अभाव छ ।

सहरमा अहिले चिकित्सकहरुसँगको सघन सम्पर्कका कारण यस्ता समस्याहरु दम्पत्ति तथा महिलाहरुले निकै कम झेल्नुपर्छ । तर, ग्रामीण क्षेत्रमा अझै पनि चिकित्सक र स्वास्थ्य संस्थासँगको सघन सम्पर्कको अभावमा त्यहाँका दम्पत्तिहरुले सन्तानको योजना बनाउँदा आवश्यक परामर्श र हेल्थचेकअपको सुविधा पाउँदैनन् ।

हेल्थआवाजले सन्तान योजनामा रहेका दम्पत्ति, गर्भावस्थामा रहेका महिलाहरुमा रहने जिज्ञाशाहरु मेटाउनका लागि वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ प्रा. डा. चन्दा कार्कीसँग भिडियो कुराकानी गरेको छ । बाँकी भिडियोबाट:




क्याटेगोरी : जनस्वास्थ्य, भिडियाे
ट्याग : #गर्भावस्था, #डा. चन्दा कार्की, #सन्तान योजना


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ