गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ जाडोमा कपालको सुरक्षा : प्रा.डा. सविना भट्टराईको सल्लाह जाडोमा कपालको सुरक्षा : प्रा.डा. सविना भट्टराईको सल्लाह प्रा.डा. सविना भट्टराई बुधबार, २०८२ पुस ९ गते, १६:०९ मा प्रकाशित कपाल हाम्रो सौन्दर्यका साथसाथै स्वस्थ्य जीवनको आधार पनि हो । अस्वस्थ्यकर जीवनशैलीको कारण कपालमा विभिन्न समस्याहरु देखा पर्दछ । यस्तै कहिलेकाहीँ हाम्रो वरपरको वातावरणकै कारण पनि कपालमा समस्याहरु देखा पर्छन् । त्यसैले कपालको सुरक्षा गर्नको निमित्त नै भएपनि हामीले सदैव सम्पूर्ण शरीरको साथसाथै बाहिरी वातावरणमा समेत विशेष ध्यान दिनु पर्दछ । जाडोयाममा कपालको सुरक्षा कसरी गर्ने भन्नुभन्दा अगाडि हामीले जाडोमा के कारणले कपालमा विभिन्न समस्याहरु समस्या देखा पर्छन भन्ने कुरा बुझ्नु आवश्यक रहन्छ । सामान्यतयाः जाडो मौसममा हावा सुख्खा हुने भएकोले वातावरणीय आद्रताकै कारण कपाल पनि सुख्खा बन्न पुग्छ । जसकारण हाम्रो कपाल खस्रो तथा फुस्रो देखिन पुगी हाँगा पलाउने, चायाँ देखिने तथा कपाल झर्नेजस्ता विभिन्न खाले समस्याहरु देखा पर्दछ । तसर्थ जाडोमा देखा पर्ने यस्ता समस्या नदेखियोस् भन्नका निमित्त हामीले जाडोमा आफ्नो कपालको स्याहार सुसारमा उचित ध्यान पु¥याउनु पर्छ । यसका निमित्त हामीले निम्न उपायहरु अपनाउनु पर्दछ : चिसो पानीले कपाल पखाल्ने माइल्ड स्याम्पुको प्रयोग गर्ने घाममा बस्दा कपाल ढाक्ने पानी तथा सुपहरु प्रशस्त मात्रामा खाने ठिक्कको खाना मात्रै खाने कपाल ड्राइ भएमा तेलको प्रयोग गर्ने चाँया भएको ब्यक्तिले तेल नराख्ने हेयर ड्रायर कम गर्ने कपालको प्रकृतिअनुसार कन्डिसनर तथा ट्रिटमेन्टको प्रयोग गर्ने । क्याटेगोरी : जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार महिलामा देखिने प्रमुख स्वास्थ्य समस्या र समाधानका उपायहरु स्तन क्यान्सर कसरी पत्ता लगाउने, जोखिमबाट कसरी बाँच्न सकिन्छ ? काठमाडौंको धुलोधुवाँबाट स्वास्थ्यमा के असर हुन सक्छ ? डा. पुष्पमणि खरालको सल्लाहः किन गन्हाउँछ श्वास, कसरी बच्ने यसबाट डा. विजय ज्ञामीको सल्लाहः यसरी बढाउन सकिन्छ मुखको हाइजिन क्यान्सर कसैलाई पनि हुन सक्छः किन विशेष छ समयमै पहिचान… धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन ४ हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प ५ वीरेन्द्रनगरमा १५ शय्याको सेवा कर्णाली अस्पताल सञ्चालनमा ६ काठमाडौंको धुलोधुवाँबाट स्वास्थ्यमा के असर हुन सक्छ ? ७ वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन समिति TFN ट्रेण्डिङ निरन्तर उकालो लाग्दै कोभिड-१९, एकैदिन १०हजार बढीमा संक्रमण पुष्टि सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने नेपालमा १ करोड ६१ लाखलाई लगाइयो खोप, ७४ लाख बढीले लगाए दुवै डोज मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प क्यान्सर पीडितको भरोसा बन्दै पूर्वाञ्चल क्यान्सर अस्पताल निरन्तर उकालो लाग्दै कोभिड-१९, एकैदिन १०हजार बढीमा संक्रमण पुष्टि सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने नेपालमा १ करोड ६१ लाखलाई लगाइयो खोप, ७४ लाख बढीले लगाए दुवै डोज मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प क्यान्सर पीडितको भरोसा बन्दै पूर्वाञ्चल क्यान्सर अस्पताल