गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ जाडोमा कपालको सुरक्षा : प्रा.डा. सविना भट्टराईको सल्लाह जाडोमा कपालको सुरक्षा : प्रा.डा. सविना भट्टराईको सल्लाह प्रा.डा. सविना भट्टराई बुधबार, २०८२ पुस ९ गते, १६:०९ मा प्रकाशित कपाल हाम्रो सौन्दर्यका साथसाथै स्वस्थ्य जीवनको आधार पनि हो । अस्वस्थ्यकर जीवनशैलीको कारण कपालमा विभिन्न समस्याहरु देखा पर्दछ । यस्तै कहिलेकाहीँ हाम्रो वरपरको वातावरणकै कारण पनि कपालमा समस्याहरु देखा पर्छन् । त्यसैले कपालको सुरक्षा गर्नको निमित्त नै भएपनि हामीले सदैव सम्पूर्ण शरीरको साथसाथै बाहिरी वातावरणमा समेत विशेष ध्यान दिनु पर्दछ । जाडोयाममा कपालको सुरक्षा कसरी गर्ने भन्नुभन्दा अगाडि हामीले जाडोमा के कारणले कपालमा विभिन्न समस्याहरु समस्या देखा पर्छन भन्ने कुरा बुझ्नु आवश्यक रहन्छ । सामान्यतयाः जाडो मौसममा हावा सुख्खा हुने भएकोले वातावरणीय आद्रताकै कारण कपाल पनि सुख्खा बन्न पुग्छ । जसकारण हाम्रो कपाल खस्रो तथा फुस्रो देखिन पुगी हाँगा पलाउने, चायाँ देखिने तथा कपाल झर्नेजस्ता विभिन्न खाले समस्याहरु देखा पर्दछ । तसर्थ जाडोमा देखा पर्ने यस्ता समस्या नदेखियोस् भन्नका निमित्त हामीले जाडोमा आफ्नो कपालको स्याहार सुसारमा उचित ध्यान पु¥याउनु पर्छ । यसका निमित्त हामीले निम्न उपायहरु अपनाउनु पर्दछ : चिसो पानीले कपाल पखाल्ने माइल्ड स्याम्पुको प्रयोग गर्ने घाममा बस्दा कपाल ढाक्ने पानी तथा सुपहरु प्रशस्त मात्रामा खाने ठिक्कको खाना मात्रै खाने कपाल ड्राइ भएमा तेलको प्रयोग गर्ने चाँया भएको ब्यक्तिले तेल नराख्ने हेयर ड्रायर कम गर्ने कपालको प्रकृतिअनुसार कन्डिसनर तथा ट्रिटमेन्टको प्रयोग गर्ने । क्याटेगोरी : जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु… डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के… परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ किन हुन्छ पित्तथैलीको पत्थरी ? कसरी गर्ने रोकथाम ? बालबालिका देखिने हर्निया के हो ? यस्ता बालवालिकामा देखिन्छ हर्निया बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन धेरै पढिएका १ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ५ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ६ परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के गर्ने ? एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के गर्ने ? एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता