गृहपृष्ठ ∕ प्रदेश २ ∕ सिरहाका दुई युवकलाई कोरोना परीक्षणका लागि जनकपुर पठाइयो सिरहाका दुई युवकलाई कोरोना परीक्षणका लागि जनकपुर पठाइयो हेल्थ आवाज आईतबार, २०७६ चैत्र २३ गते, १२:४२ मा प्रकाशित जनकपुर – सिरहामा दुईजना युवालाई कोरोना भाईरसको संक्रमणसँग मिल्दो-जुल्दो लक्षण देखिए पछि श्वाब परीक्षणका लागि जनकपुर पठाइएको छ । काठमाडौँ बसेर एमबीबीएसको तयारी कक्षा गरिरहेका लहान नगरपालिका वडा नम्बर २२ का २२ बर्षिय युवकमा घाँटी दुख्ने, श्वास फेर्न गाह्रो हुने, थकाई लाग्ने ,ज्वरो आउने समस्या भएपछि उनको स्वास्थ्य परीक्षणका लागि जनकपुर पठाइएको जिल्ला स्वास्थ्य कार्यलय सिरहाका प्रमुख कृष्ण देव सिंहले जानकारी दिएका हुन् । त्यसैगरी भारतको बम्बईबाट आएका र घरमै लुकी छिपी बसेका गोलबजार नगरपालिकाका अर्को एक जनालाई परीक्षणका लागि जनकपुर पठाइएको छ । गोलबजार नगरपालिकाका प्रमुख देवनाथ शाहले दिएको जानकारी अनुसार स्वास्थ्यमा समस्या आएपछि शनिबार संम्पर्कमा आएका ती युवकलाई जनकपुर पठाइएको हो । भारतको बम्बईस्थित होटलमा काम गर्ने ती युवक १० दिन अघि आएको भएपनि घरमै लुकेर बसेका थिए । अहिले ज्वरो आउने , खोकी लाग्ने जस्ता समस्या देखिएपछि नगर प्रमुखसँग सम्पर्कमा आएकोले स्वास्थ्य परीक्षणका लागि पठाइएको छ । १७ वटा स्थानीय तहले क्वारेनटाईन बनाएको भए पनि नागरिकहरु गाँउमै लुकीछिपी बसिदिने गरेका कारण समस्या भएको गोलबजार नगरपालिकाका प्रमुख शाहले बताए । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बैंक ऋण दुरुपयोग गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक पाण्डे… मधेशमा स्वास्थ्य उपकरण, औषधि र रिएजेन्टको रद्ध भइसकेको २० करोडको… विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा.… १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार… पूर्व स्वास्थ्यमन्त्री पोखरेल, महतो र यादव पराजित सप्तरी ३ मा पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव पराजित धेरै पढिएका १ फार्मेसीहरूमा खैलाबैला : एउटै लाइसेन्स दुईतिर भाडामा लगाएको फेला २ स्वास्थ्यमा १०१ अर्ब ९५ करोड बजेटः कहाँ कति बजेट ? ३ बजेटमार्फत स्वास्थ्यमा नीतिगत फड्को मार्ने लक्ष्यः यी हुन् बजेटमा परेका स्वास्थ्य प्राथमिकताका मुख्य ९ बुँदा ४ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ५ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण ६ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ७ अतिरिक्त स्वास्थ्य सचिवमा डा. देवकोटा र डा. शर्मा सिफारिस, मन्त्रिपरिषद्ले एक जनालाई गर्नेछ पदोन्नति TFN ट्रेण्डिङ सुर्खेतको पञ्चपुरीमा चारवटा नयाँ स्वास्थ्य इकाइ थप डाक्टर पढ्दै बिरुवा हुर्काउँदै, पियुमा सुरु भयो ‘एक विद्यार्थी, एक बिरुवा’ अभियान बैंक ऋण दुरुपयोग गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक पाण्डे पक्राउ नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व एभरेस्ट क्षेत्रमा अलपत्र परेका दावा शेर्पाको अवस्था स्थिर, ह्याम्स अस्पतालको आईसीयूमा उपचार जारी अदालतको बाध्यकारी आदेश उपेक्षा गरिएको औषधि व्यवस्था विभागको ‘स्तरवृद्धि फाइल’ प्रधानमन्त्री कार्यालयमा ६ काउन्सिलसहित ९ संस्थामा पदाधिकारी नियुक्तिको प्रक्रिया स्थगित समय विकासवादको प्रतिस्पर्धामा रहेको भन्दैं डा. भोजराज अधिकारीले छाडे नेपाली कम्युनिष्ट पार्टी सुर्खेतको पञ्चपुरीमा चारवटा नयाँ स्वास्थ्य इकाइ थप डाक्टर पढ्दै बिरुवा हुर्काउँदै, पियुमा सुरु भयो ‘एक विद्यार्थी, एक बिरुवा’ अभियान बैंक ऋण दुरुपयोग गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक पाण्डे पक्राउ नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व एभरेस्ट क्षेत्रमा अलपत्र परेका दावा शेर्पाको अवस्था स्थिर, ह्याम्स अस्पतालको आईसीयूमा उपचार जारी अदालतको बाध्यकारी आदेश उपेक्षा गरिएको औषधि व्यवस्था विभागको ‘स्तरवृद्धि फाइल’ प्रधानमन्त्री कार्यालयमा ६ काउन्सिलसहित ९ संस्थामा पदाधिकारी नियुक्तिको प्रक्रिया स्थगित समय विकासवादको प्रतिस्पर्धामा रहेको भन्दैं डा. भोजराज अधिकारीले छाडे नेपाली कम्युनिष्ट पार्टी