गृहपृष्ठ ∕ प्रदेश २ ∕ सिरहाका दुई युवकलाई कोरोना परीक्षणका लागि जनकपुर पठाइयो सिरहाका दुई युवकलाई कोरोना परीक्षणका लागि जनकपुर पठाइयो हेल्थ आवाज आईतबार, २०७६ चैत्र २३ गते, १२:४२ मा प्रकाशित जनकपुर – सिरहामा दुईजना युवालाई कोरोना भाईरसको संक्रमणसँग मिल्दो-जुल्दो लक्षण देखिए पछि श्वाब परीक्षणका लागि जनकपुर पठाइएको छ । काठमाडौँ बसेर एमबीबीएसको तयारी कक्षा गरिरहेका लहान नगरपालिका वडा नम्बर २२ का २२ बर्षिय युवकमा घाँटी दुख्ने, श्वास फेर्न गाह्रो हुने, थकाई लाग्ने ,ज्वरो आउने समस्या भएपछि उनको स्वास्थ्य परीक्षणका लागि जनकपुर पठाइएको जिल्ला स्वास्थ्य कार्यलय सिरहाका प्रमुख कृष्ण देव सिंहले जानकारी दिएका हुन् । त्यसैगरी भारतको बम्बईबाट आएका र घरमै लुकी छिपी बसेका गोलबजार नगरपालिकाका अर्को एक जनालाई परीक्षणका लागि जनकपुर पठाइएको छ । गोलबजार नगरपालिकाका प्रमुख देवनाथ शाहले दिएको जानकारी अनुसार स्वास्थ्यमा समस्या आएपछि शनिबार संम्पर्कमा आएका ती युवकलाई जनकपुर पठाइएको हो । भारतको बम्बईस्थित होटलमा काम गर्ने ती युवक १० दिन अघि आएको भएपनि घरमै लुकेर बसेका थिए । अहिले ज्वरो आउने , खोकी लाग्ने जस्ता समस्या देखिएपछि नगर प्रमुखसँग सम्पर्कमा आएकोले स्वास्थ्य परीक्षणका लागि पठाइएको छ । १७ वटा स्थानीय तहले क्वारेनटाईन बनाएको भए पनि नागरिकहरु गाँउमै लुकीछिपी बसिदिने गरेका कारण समस्या भएको गोलबजार नगरपालिकाका प्रमुख शाहले बताए । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मधेशमा स्वास्थ्य उपकरण, औषधि र रिएजेन्टको रद्ध भइसकेको २० करोडको… विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा.… १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार… पूर्व स्वास्थ्यमन्त्री पोखरेल, महतो र यादव पराजित सप्तरी ३ मा पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव पराजित कांग्रेसको चुनावी प्रतिबद्धताः ओखती र ओत दिने नेपाल धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ३ १ अर्ब बढी लगानीमा खुल्यो ‘एलेक्सा लाइफ साइन्सेज’, अन्तर्राष्ट्रिय मापदण्डको सलाइन अब स्वदेशमै उत्पादन ४ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक आन्दोलित, पठनपाठन प्रभावित ५ कानुन विपरित औषधिको मुल्यवृद्धि गरेका औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल मन्त्रालय तानिए ६ ग्राण्डीमा ‘एकीकृत पुर्नस्थापना केन्द्र’ सञ्चालनमा ७ सबै चिकित्सा प्रणालीलाई एकीकृत गर्दै सशक्त परिषद् स्थापना किन अपरिहार्य? TFN ट्रेण्डिङ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान नेपाल चिकित्सक संघ निर्वाचनः उपत्यकाबाहिर खस्यो ४२४४ मत नेपाल नेशनल अस्पतालमा अब ‘बाथ रोग सेन्टर’ पनि स्वास्थ्यका सात उच्च अधिकारीको जिम्मेवारी हेरफेरः तीन जना मन्त्रालय इन, चार जना आउट बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम सम्पन्न हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प सुनिल शर्माको नोबेल मेडिकल कलेजको एक वर्षको कारोबार ३ अर्ब ४१ करोडभन्दा बढी बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैं नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान नेपाल चिकित्सक संघ निर्वाचनः उपत्यकाबाहिर खस्यो ४२४४ मत नेपाल नेशनल अस्पतालमा अब ‘बाथ रोग सेन्टर’ पनि स्वास्थ्यका सात उच्च अधिकारीको जिम्मेवारी हेरफेरः तीन जना मन्त्रालय इन, चार जना आउट बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम सम्पन्न हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प सुनिल शर्माको नोबेल मेडिकल कलेजको एक वर्षको कारोबार ३ अर्ब ४१ करोडभन्दा बढी बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैं