गृहपृष्ठ ∕ प्रदेश २ ∕ काठमाडौं जान परीक्षण गरेका रौतहटका एक वडाध्यक्षमा कोरोना पुष्टि काठमाडौं जान परीक्षण गरेका रौतहटका एक वडाध्यक्षमा कोरोना पुष्टि हेल्थ आवाज आईतबार, २०७७ साउन ११ गते, १९:४३ मा प्रकाशित जनकपुर -जनकपुर जिल्लाको राजदेवी नगरपालिकाका एक वडाध्यक्षमा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं जान भनि पिसिआर परीक्षण गराउँदा उनमा संक्रमण पुष्टि भएको हो । शनिबार करेन्ट लागेर उनै संक्रमित वडाध्यक्षकी श्रीमतीको मृत्यु भएको थियो । उनको श्रीमतीको अन्तिम संस्कारमा सहभागी भएका सयौं मानिसलाई तत्काल कोरोना परीक्षण गराउनुपर्ने स्थानीयले माग गरेका छन् । करेन्ट लागेर श्रीमतीलाई जिल्ला अस्पताल गौर ल्याएका वडाध्यक्षको सम्पर्कमा आएका व्यक्तिहरुको विवरण खोजी भइरहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । वडाध्यक्षको प्रत्यक्ष सम्पर्कमा आएकालाई क्वारेन्टाइनमा बस्न आग्रह गरिएको राजदेवी नगरपालिकाका प्रमुख धीरेन्द्र सिंहले बताए । अस्पतालबाट दाहसंस्कारसम्म जाने क्रममा वडाध्यक्षको सम्पर्कमा आएकाको कोरोना परीक्षण गरिने नगर प्रमुख सिंहले बताए । संक्रमित वडाध्यक्ष मुटु तथा मधुमेहका बिरामी छन् । थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको नगर प्रमुख सिंहले बताए । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया… नारायणी अस्पतालमा चिकित्सकमाथि आक्रमणको घटना छानविन गर्न समिति गठन विराट मेडिकल कलेजमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन हुने,… विपीमा आएका बिरामी निजी अस्पताल पठाएर कमिसन लिने १२ जना… जटिल मस्तिष्क रोग ‘एभीएम’ बाट तंग्रिए रिभान : आर्या न्यूरोमा… राजविराज-३ स्थित भेटेरिनरी अस्पतालका निमित्त प्रमुख डा. दास अख्तियारको नियन्त्रणमा धेरै पढिएका १ कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो २ अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार ३ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा ७ बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो TFN ट्रेण्डिङ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड कालिकोटमा चिकित्सक र नर्समाथि कुटपिट गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु फ्रन्टलाइन हस्पिटलमा पहिलो सफल मिनिमली इन्भेसिभ ओपन हर्ट सर्जरी सामाजिक सुरक्षा कोषः सुरक्षा कि केवल योगदान संकलन ? नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड कालिकोटमा चिकित्सक र नर्समाथि कुटपिट गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु फ्रन्टलाइन हस्पिटलमा पहिलो सफल मिनिमली इन्भेसिभ ओपन हर्ट सर्जरी सामाजिक सुरक्षा कोषः सुरक्षा कि केवल योगदान संकलन ? नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन्