गृहपृष्ठ ∕ प्रदेश २ ∕ काठमाडौं जान परीक्षण गरेका रौतहटका एक वडाध्यक्षमा कोरोना पुष्टि काठमाडौं जान परीक्षण गरेका रौतहटका एक वडाध्यक्षमा कोरोना पुष्टि हेल्थ आवाज आईतबार, २०७७ साउन ११ गते, १९:४३ मा प्रकाशित जनकपुर -जनकपुर जिल्लाको राजदेवी नगरपालिकाका एक वडाध्यक्षमा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं जान भनि पिसिआर परीक्षण गराउँदा उनमा संक्रमण पुष्टि भएको हो । शनिबार करेन्ट लागेर उनै संक्रमित वडाध्यक्षकी श्रीमतीको मृत्यु भएको थियो । उनको श्रीमतीको अन्तिम संस्कारमा सहभागी भएका सयौं मानिसलाई तत्काल कोरोना परीक्षण गराउनुपर्ने स्थानीयले माग गरेका छन् । करेन्ट लागेर श्रीमतीलाई जिल्ला अस्पताल गौर ल्याएका वडाध्यक्षको सम्पर्कमा आएका व्यक्तिहरुको विवरण खोजी भइरहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । वडाध्यक्षको प्रत्यक्ष सम्पर्कमा आएकालाई क्वारेन्टाइनमा बस्न आग्रह गरिएको राजदेवी नगरपालिकाका प्रमुख धीरेन्द्र सिंहले बताए । अस्पतालबाट दाहसंस्कारसम्म जाने क्रममा वडाध्यक्षको सम्पर्कमा आएकाको कोरोना परीक्षण गरिने नगर प्रमुख सिंहले बताए । संक्रमित वडाध्यक्ष मुटु तथा मधुमेहका बिरामी छन् । थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको नगर प्रमुख सिंहले बताए । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री… मधेश प्रदेशमा स्वास्थ्यमा ५ अर्ब ९५ करोड बजेट बैंक ऋण दुरुपयोग गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक पाण्डे… मधेशमा स्वास्थ्य उपकरण, औषधि र रिएजेन्टको रद्ध भइसकेको २० करोडको… विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा.… १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार… धेरै पढिएका १ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए २ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ३ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ४ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ७ को-को परे शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारको सर्टलिष्टमा TFN ट्रेण्डिङ हार्मोनिक उपकरणबाट कोशी अस्पतालमा सफल पित्तथैली शल्यक्रिया* फिट रहने जोशको एक गल्तिले २९ वर्षीय युवकको काटियो हात १५ मेडिकल कलेजद्वारा काउन्सिललाई २ करोड ७५ लाख रुपैयाँभन्दा बढी बक्यौता तिर्न बाँकी बेलायत : कोभिड संक्रमितको नयाँ रेकर्ड, प्रत्येक १६ मध्ये एक जना संक्रमित नाइजेरियामा मङ्कीपक्सबाट पहिलो मृत्यु नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल पिसिएल नर्सिङ चलाए निजी मेडिकल कलेजले स्नातक तह र सोभन्दा माथिका सबै कार्यक्रम गुमाउनुपर्नेछ : डा. केसी हार्मोनिक उपकरणबाट कोशी अस्पतालमा सफल पित्तथैली शल्यक्रिया* फिट रहने जोशको एक गल्तिले २९ वर्षीय युवकको काटियो हात १५ मेडिकल कलेजद्वारा काउन्सिललाई २ करोड ७५ लाख रुपैयाँभन्दा बढी बक्यौता तिर्न बाँकी बेलायत : कोभिड संक्रमितको नयाँ रेकर्ड, प्रत्येक १६ मध्ये एक जना संक्रमित नाइजेरियामा मङ्कीपक्सबाट पहिलो मृत्यु नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल पिसिएल नर्सिङ चलाए निजी मेडिकल कलेजले स्नातक तह र सोभन्दा माथिका सबै कार्यक्रम गुमाउनुपर्नेछ : डा. केसी