गृहपृष्ठ ∕ प्रदेश २ ∕ स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि रामगोपालपुरको स्वास्थ्य चौकी सिल स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि रामगोपालपुरको स्वास्थ्य चौकी सिल सुत्केरी र अत्यावश्यक सेवा प्रवाह नरोकिने हेल्थ आवाज सोमबार, २०७७ साउन २६ गते, १९:५८ मा प्रकाशित जनकपुर – स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि महोत्तरीको रामगोपालपुर नगरपालिकाले प्राथामिक स्वास्थ्य केन्द्रलाई सिल गरिएको छ । स्वास्थ्य चौकीमा प्राविधिकतर्फ कार्यरत रहेका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्य चौकीलाई सोमबार देखि सिल गरिएको हो । नगर स्वास्थ्य संयोजक अच्छेलाल दासका अनुसार स्वास्थ्य चौकीलाई पूर्ण रुपमा सिल गरिएको बताए । स्वास्थ्य चौकीलाई शिल गरिएपनि प्रसुती सेवा लगायतका आकस्मिक सेवा भने सुचारु रहने संयोजक दासले बताए । जिल्ला जनस्वास्थ्य कार्यालय महोत्तरीका फोकल पर्सन गिरेन्द्र कुमार झाले दिएको जानकारी अनुसार आज महोत्तरीमा तीन जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो । जलेश्वर नगरपालिकाकी दुई महिला र रामगोपालपुर नगरपालिकाको एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता झाले बताए । महोत्तरीमा संक्रमित हुनेमा ५८ महिला सहित ९ सय ८ पुरुष गरी ९ सय ६६ जना रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले महोत्तरीले जनाएको छ । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मधेश प्रदेशमा स्वास्थ्यमा ५ अर्ब ९५ करोड बजेट बैंक ऋण दुरुपयोग गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक पाण्डे… मधेशमा स्वास्थ्य उपकरण, औषधि र रिएजेन्टको रद्ध भइसकेको २० करोडको… विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा.… १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार… पूर्व स्वास्थ्यमन्त्री पोखरेल, महतो र यादव पराजित धेरै पढिएका १ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी २ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ३ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ४ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी ७ अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र TFN ट्रेण्डिङ नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु विपीमा बदमासीः कोभिड-१९ का नाममा किनिएका १० करोडका भेन्टिलेटर स्टोरमै थन्किए चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत ४० वर्ष नर्सिङ पेशामा बिताएकी ताराको दशैं अनुभवः बिरामीले टिका लगाइदिन्छु भन्दा आँखाबाट आँशु आयो के तपाईको आँखा स्वस्थ छ ? शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ सुदूरपश्चिम सरकारले बाँडेको नयाँ एम्बुलेन्स दुर्घटना नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु विपीमा बदमासीः कोभिड-१९ का नाममा किनिएका १० करोडका भेन्टिलेटर स्टोरमै थन्किए चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत ४० वर्ष नर्सिङ पेशामा बिताएकी ताराको दशैं अनुभवः बिरामीले टिका लगाइदिन्छु भन्दा आँखाबाट आँशु आयो के तपाईको आँखा स्वस्थ छ ? शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ सुदूरपश्चिम सरकारले बाँडेको नयाँ एम्बुलेन्स दुर्घटना