गृहपृष्ठ ∕ प्रदेश २ ∕ सप्तरीका संक्रमितको नोबेल शिक्षण अस्पतालमा मृत्यु सप्तरीका संक्रमितको नोबेल शिक्षण अस्पतालमा मृत्यु हेल्थ आवाज बिहीबार, २०७७ असोज १५ गते, १८:५२ मा प्रकाशित जनकपुर – सप्तरीका कोरोना संक्रमितको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि विराटनगरको म्याक्स अस्पतालबाट रेफर भएर नोबेल ल्याइएका सप्तरीका ६७ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका निम्त्ति प्रमुख दुनियालाल यादवले जानकारी दिए। म्याक्स अस्पतालबाट बुधबार साँझ रेफर भएर ल्याएका मृतक पुरुषको नोबेलले आकस्मिक कक्षमा राखेर उपचार सुरु गर्दै कोरोना परीक्षणका लागि स्वाब संकलन गरेको थियो । बिहिबार दिउँसो २ बजे कोरोना रिपोर्ट पोजिटिभ आएको केहीबेरमै मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका निम्त्ति प्रमुख दुनियालाल यादवले बताए । मृतक बृद्धलाई कोरोना पुष्टि भएपछि आइसोलेसनमा भर्ना गर्ने तयारी गर्दै गर्दा मृत्यु भएको प्रमुख यादवले वताए । मृतकमा बृद्धमा मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको दिर्घ रोगी थिए । मृतक बृद्धलाई गृह जिल्ला ल्याउने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निम्त्ति प्रमुख दुनियालाल यादवले वताए । मृतकको शव व्यवस्थापन नेपाली सेनाले गर्ने उनले वताए । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार… पूर्व स्वास्थ्यमन्त्री पोखरेल, महतो र यादव पराजित सप्तरी ३ मा पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव पराजित कांग्रेसको चुनावी प्रतिबद्धताः ओखती र ओत दिने नेपाल डा. नागेन्द्र यादव र डा. सरोज यादवसहित १० जना विरुद्ध… नेपाल फार्मेसी संघ धनुषामा निरजको नेतृत्वमा नयाँ कार्यसमिति धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ६ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ७ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत TFN ट्रेण्डिङ मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको मृत्यु बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत अस्पतालबाट छोरा आरभ तिमीलाई जन्मदिनको धेरै—धेरै शुभकामना मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै पिन्टु चिकित्सा शिक्षा नियमावली संशोधन गरी आरक्षण छुट्याउन निर्देशन पहुँच भएकालाई काखा, नभएकालाई पाखा : स्वास्थ्य सेवामा कहिलेसम्म ? मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको मृत्यु बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत अस्पतालबाट छोरा आरभ तिमीलाई जन्मदिनको धेरै—धेरै शुभकामना मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै पिन्टु चिकित्सा शिक्षा नियमावली संशोधन गरी आरक्षण छुट्याउन निर्देशन पहुँच भएकालाई काखा, नभएकालाई पाखा : स्वास्थ्य सेवामा कहिलेसम्म ?