गृहपृष्ठ ∕ प्रदेश २ ∕ सप्तरीका संक्रमितको नोबेल शिक्षण अस्पतालमा मृत्यु सप्तरीका संक्रमितको नोबेल शिक्षण अस्पतालमा मृत्यु हेल्थ आवाज बिहिवार, २०७७ असोज १५ गते, १८:५२ मा प्रकाशित जनकपुर – सप्तरीका कोरोना संक्रमितको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि विराटनगरको म्याक्स अस्पतालबाट रेफर भएर नोबेल ल्याइएका सप्तरीका ६७ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका निम्त्ति प्रमुख दुनियालाल यादवले जानकारी दिए। म्याक्स अस्पतालबाट बुधबार साँझ रेफर भएर ल्याएका मृतक पुरुषको नोबेलले आकस्मिक कक्षमा राखेर उपचार सुरु गर्दै कोरोना परीक्षणका लागि स्वाब संकलन गरेको थियो । बिहिबार दिउँसो २ बजे कोरोना रिपोर्ट पोजिटिभ आएको केहीबेरमै मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका निम्त्ति प्रमुख दुनियालाल यादवले बताए । मृतक बृद्धलाई कोरोना पुष्टि भएपछि आइसोलेसनमा भर्ना गर्ने तयारी गर्दै गर्दा मृत्यु भएको प्रमुख यादवले वताए । मृतकमा बृद्धमा मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको दिर्घ रोगी थिए । मृतक बृद्धलाई गृह जिल्ला ल्याउने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निम्त्ति प्रमुख दुनियालाल यादवले वताए । मृतकको शव व्यवस्थापन नेपाली सेनाले गर्ने उनले वताए । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ विराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया… नारायणी अस्पतालमा चिकित्सकमाथि आक्रमणको घटना छानविन गर्न समिति गठन विराट मेडिकल कलेजमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन हुने,… विपीमा आएका बिरामी निजी अस्पताल पठाएर कमिसन लिने १२ जना… जटिल मस्तिष्क रोग ‘एभीएम’ बाट तंग्रिए रिभान : आर्या न्यूरोमा… धेरै पढिएका १ डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए २ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ३ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ४ विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी ५ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ६ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ७ अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव TFN ट्रेण्डिङ डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी डब्लूएचओको चेतावनीः आर्टिफिसियल स्वीटनरले हुन सक्छ क्यान्सरको खतरा रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? दिल्लीमा पनि ओमिक्रोन पुष्टि, भारतले जारी गर्यो नयाँ गाइडलाइन्स दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी डब्लूएचओको चेतावनीः आर्टिफिसियल स्वीटनरले हुन सक्छ क्यान्सरको खतरा रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? दिल्लीमा पनि ओमिक्रोन पुष्टि, भारतले जारी गर्यो नयाँ गाइडलाइन्स दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट