गृहपृष्ठ ∕ प्रदेश २ ∕ सर्लाहीका प्रमुख जिल्ला अधिकारी ६ कर्मचारीमा कोरोना पुष्टि, एकसाताका लागि जिल्ला प्रशासन कार्यालय सिल सर्लाहीका प्रमुख जिल्ला अधिकारी ६ कर्मचारीमा कोरोना पुष्टि, एकसाताका लागि जिल्ला प्रशासन कार्यालय सिल हेल्थ आवाज आईतबार, २०७७ असोज २५ गते, १७:३५ मा प्रकाशित जनकपुर—सर्लाहीमा प्रमुख जिल्ला अधिकारीसहित जिल्ला प्रशासन कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएसँगै जिल्ला प्रशासन कार्यालय आजदेखि एकसाताका लागि सिल गरिएको छ । शान्ति सुरक्षा र विपद् व्यवस्थापनका कामबाहेक जिल्ला प्रशासन कार्यालय एकसाताका लागि सिल गरिएको हो । शनिबार आएको रिपोर्टमा ११ जनामा कोरोना पोजेटिभको पुष्टि भएको थियो । सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, एकजना प्रशासकीय अधिकृत र जिल्ला प्रशासन कार्यालयका ५ जना कर्मचारीमा संक्रमण पुष्टि भएको प्रशासकीय अधिकृत रामप्रमोद यादबले वताए । अन्य बाँकी ६ जना थुनुवा र अन्य कार्यालयका कर्मचारी रहेका छन् । जिल्ला प्रशासन कार्यालयका कर्मचारी नै कोरोना संक्रमित भएपछि कोरोना जोखिमलाई न्यूनीकरण गर्न असोज २५ गते आइतबारदेखि ३० गते शुक्रबार सम्म कार्यालयका सम्पूर्ण सेवावाहरु बन्द हुने गरी सूचना नै जारी गरिएको प्रसासकीय अधिकृत यादवले बताए । क्याटेगोरी : प्रदेश २, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित… बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका… वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग… अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख… करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री… ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने धेरै पढिएका १ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी २ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी ३ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ४ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ५ ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने ६ फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ ७ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा TFN ट्रेण्डिङ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? कसरी थाहा पाउने युरिक एसिड ? युरिक एसिडको औषधी कस्तो अवस्थामा खाने ? अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने सप्तरीमा एक महिला सहित थप १६ जनामा कोरोना संक्रमण पुष्टि सेवा कर्णाली अस्पतालले शनिबार निःशुल्क स्वास्थ्य जाँच गर्ने बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका स्वास्थ्य संस्थामा काम नगर्न चिकित्सकलाई काउन्सिलको आग्रह सेतो कोट, रगतका टाटा र रित्तो सिटामोल वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? कसरी थाहा पाउने युरिक एसिड ? युरिक एसिडको औषधी कस्तो अवस्थामा खाने ? अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने सप्तरीमा एक महिला सहित थप १६ जनामा कोरोना संक्रमण पुष्टि सेवा कर्णाली अस्पतालले शनिबार निःशुल्क स्वास्थ्य जाँच गर्ने बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका स्वास्थ्य संस्थामा काम नगर्न चिकित्सकलाई काउन्सिलको आग्रह सेतो कोट, रगतका टाटा र रित्तो सिटामोल वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी