गृहपृष्ठ ∕ प्रदेश २ ∕ सर्लाहीका प्रमुख जिल्ला अधिकारी ६ कर्मचारीमा कोरोना पुष्टि, एकसाताका लागि जिल्ला प्रशासन कार्यालय सिल सर्लाहीका प्रमुख जिल्ला अधिकारी ६ कर्मचारीमा कोरोना पुष्टि, एकसाताका लागि जिल्ला प्रशासन कार्यालय सिल हेल्थ आवाज आईतबार, २०७७ असोज २५ गते, १७:३५ मा प्रकाशित जनकपुर—सर्लाहीमा प्रमुख जिल्ला अधिकारीसहित जिल्ला प्रशासन कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएसँगै जिल्ला प्रशासन कार्यालय आजदेखि एकसाताका लागि सिल गरिएको छ । शान्ति सुरक्षा र विपद् व्यवस्थापनका कामबाहेक जिल्ला प्रशासन कार्यालय एकसाताका लागि सिल गरिएको हो । शनिबार आएको रिपोर्टमा ११ जनामा कोरोना पोजेटिभको पुष्टि भएको थियो । सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, एकजना प्रशासकीय अधिकृत र जिल्ला प्रशासन कार्यालयका ५ जना कर्मचारीमा संक्रमण पुष्टि भएको प्रशासकीय अधिकृत रामप्रमोद यादबले वताए । अन्य बाँकी ६ जना थुनुवा र अन्य कार्यालयका कर्मचारी रहेका छन् । जिल्ला प्रशासन कार्यालयका कर्मचारी नै कोरोना संक्रमित भएपछि कोरोना जोखिमलाई न्यूनीकरण गर्न असोज २५ गते आइतबारदेखि ३० गते शुक्रबार सम्म कार्यालयका सम्पूर्ण सेवावाहरु बन्द हुने गरी सूचना नै जारी गरिएको प्रसासकीय अधिकृत यादवले बताए । क्याटेगोरी : प्रदेश २, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु मधेश प्रदेशमा स्वास्थ्यमा ५ अर्ब ९५ करोड बजेट २४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको… मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको… फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ५ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी ६ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने ७ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त TFN ट्रेण्डिङ चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत ठेउला रोग फैलिन थालेपछि विद्यालय बन्द फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ कोरोनाका कारण २४ घण्टाभित्र मृतकको संख्या शून्य इन्टरभेनसनल पल्मोनोलोजी सिएमईः क्रायो—एयरवे रिस्टोरेसन कार्यक्रम सम्पन्न मिर्गौला प्रत्याराेपणका लागि प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा २४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको परिपत्र सुदूरपश्चिममा कोभिड–१९ को निगरानीका लागि ७ नाकामा हेल्थ डेस्क स्थापना चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत ठेउला रोग फैलिन थालेपछि विद्यालय बन्द फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ कोरोनाका कारण २४ घण्टाभित्र मृतकको संख्या शून्य इन्टरभेनसनल पल्मोनोलोजी सिएमईः क्रायो—एयरवे रिस्टोरेसन कार्यक्रम सम्पन्न मिर्गौला प्रत्याराेपणका लागि प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा २४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको परिपत्र सुदूरपश्चिममा कोभिड–१९ को निगरानीका लागि ७ नाकामा हेल्थ डेस्क स्थापना