गृहपृष्ठ ∕ प्रदेश २ ∕ मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक बहुमतले पारित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक बहुमतले पारित हेल्थ आवाज आईतबार, २०७७ कात्तिक २ गते, १९:४५ मा प्रकाशित जनकपुर– प्रदेश २ सरकारले जनकपुरमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने भएको छ । आइतबार बसेको प्रदेश सभा बैठकबाट मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन सम्बन्धि विधेयक बहुमतले पारित गरेको हो । जनकपुरमा रहेकोे प्रादेशिक अस्पताललाई नै बिस्तार गरी सो अवधारणा लागू गर्ने भएको छ । प्रादेशिक अस्पताल जनकपुरधामलाई मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत राखी धरानको विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान जस्तै अवधारणामा प्रदेश सरकारले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुरधामको गठन गरेको हो । प्रदेश २ का सामाजिक विकास मन्त्री नवल किशोर साहको विशेष पहलमा ल्याइएको प्रस्ताव बहुमतले पारित गरेपछि मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्ने भएको छ । जटिल प्रकृतिको रोग उपचारको लागि करिव अढाई सय किलोमिटरको दुरीमा रहेको धरान जानुपर्ने बाध्यता हट्ने बताइएको छ । धरान जस्तै उपचारको सुविधा जनकपुरमै उपलब्ध हुने प्रदेश सरकारले लक्ष्य राखेको छ । क्याटेगोरी : प्रदेश २, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. कीर्तिपाल बने कोशीको स्वास्थ्य सचिव स्वदेशी औषधि उद्योगको पुनर्जागरण: के मर्जर र राष्ट्रिय हित निर्देशित… शिक्षामन्त्रीले समय नदिएपछि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी… स्वास्थ्यमन्त्री मेहताका १०० दिनः ९७७ दरबन्दी स्वीकृतदेखि बीमाको रकम भुक्तानीसम्म चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान १५ मेडिकल कलेजद्वारा काउन्सिललाई २ करोड ७५ लाख रुपैयाँभन्दा बढी… धेरै पढिएका १ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ २ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ३ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ४ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन ५ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ६ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ७ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? TFN ट्रेण्डिङ स्वदेशी औषधि उद्योगको पुनर्जागरण: के मर्जर र राष्ट्रिय हित निर्देशित सरकारी नीतिबाट सम्भव छ ? शिक्षामन्त्रीले समय नदिएपछि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा ढिलाइ स्वास्थ्य बीमाको दररेटअनुसार सेवा दिन नसक्ने भन्दैं जिल्ला अस्पताल कालिकोटमा स्वास्थ्य बीमा बन्द स्वास्थ्यमन्त्री मेहताका १०० दिनः ९७७ दरबन्दी स्वीकृतदेखि बीमाको रकम भुक्तानीसम्म कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार भन्छन्, ‘कर्णालीबाट एउटा मोडेल स्थापित गराउँछौं’ प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा दिने जुम्लाकोट र पुरुगाउँका सबै बालबालिका पोषणयुक्त १५ मेडिकल कलेजद्वारा काउन्सिललाई २ करोड ७५ लाख रुपैयाँभन्दा बढी बक्यौता तिर्न बाँकी स्वदेशी औषधि उद्योगको पुनर्जागरण: के मर्जर र राष्ट्रिय हित निर्देशित सरकारी नीतिबाट सम्भव छ ? शिक्षामन्त्रीले समय नदिएपछि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा ढिलाइ स्वास्थ्य बीमाको दररेटअनुसार सेवा दिन नसक्ने भन्दैं जिल्ला अस्पताल कालिकोटमा स्वास्थ्य बीमा बन्द स्वास्थ्यमन्त्री मेहताका १०० दिनः ९७७ दरबन्दी स्वीकृतदेखि बीमाको रकम भुक्तानीसम्म कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार भन्छन्, ‘कर्णालीबाट एउटा मोडेल स्थापित गराउँछौं’ प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा दिने जुम्लाकोट र पुरुगाउँका सबै बालबालिका पोषणयुक्त १५ मेडिकल कलेजद्वारा काउन्सिललाई २ करोड ७५ लाख रुपैयाँभन्दा बढी बक्यौता तिर्न बाँकी