गृहपृष्ठ ∕ प्रदेश २ ∕ जनकपुरमा अक्सिजन उत्पादन सुरु, मुख्यमन्त्री राउतले गरे उद्घाटन जनकपुरमा अक्सिजन उत्पादन सुरु, मुख्यमन्त्री राउतले गरे उद्घाटन जागेश्वर यादव बुधबार, २०७८ असार २ गते, १९:४४ मा प्रकाशित धनुषा – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधाममा अक्सिजन प्लान्टको उद्घाटन गरेका छन् । एस आर जे ग्रुपले जनकपुरधाम उपमहानगर २३ मा स्थापना गरेको ग्यास प्लान्टको बुधबार एक समारोहबीच मुख्यमन्त्री राउतले उद्घाटन गरेका हुन् । प्लान्ट उद्घाटन समारोहमा मुख्यमन्त्री राउतले कोभिड-१९ माहामारीसँग लड्नका लागि महत्वपूर्ण रहेको अक्सिजन उत्पादन सुरु गरेकोमा उद्योगका सञ्चालकहरुलाइ धन्यवाद दिएका थिए । राउतले भने जनकपुर क्षेत्रमा अब अक्सिजनको आभाव नहुने विश्वास ब्यक्त गरेका छन् । सात करोडको लगानीमा सुरु भएको उक्त उद्योगले दैनिक ४ सय ५० सिलिन्डर अक्सिजन उत्पादन गर्ने बताए । एसआरजे ग्रुपका अध्यक्ष शिवनन्दन साहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सामाजिक विकास मन्त्री नवल किशोर साह, प्रदेश सभा सदस्य करिमा बेगम, पुर्ब कृषि मन्त्री हरिनारायण यादव, मुख्य न्यायधिबक्ता दिपेन्द्र झा सहितको सहभागिता रहेका थिए । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार… पूर्व स्वास्थ्यमन्त्री पोखरेल, महतो र यादव पराजित सप्तरी ३ मा पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव पराजित कांग्रेसको चुनावी प्रतिबद्धताः ओखती र ओत दिने नेपाल डा. नागेन्द्र यादव र डा. सरोज यादवसहित १० जना विरुद्ध… नेपाल फार्मेसी संघ धनुषामा निरजको नेतृत्वमा नयाँ कार्यसमिति धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ४ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ७ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने TFN ट्रेण्डिङ भारतमा डिम्ड युनिभर्सिटीअन्तर्गतका कलेजमा एमबीबीएसका ४५० सिट खाली सुरक्षित यौन व्यवहारको महत्त्व बुझाउन यौन सन्तुष्टिबारे शिक्षा दिन आवश्यक : डब्लुएचओ बेलायतमा कोभिड-१९ को नयाँ भेरियन्ट एरीसको खतरा आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ? गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु पुरुषमा प्रजनन क्षमता बढाउन के सेवन गर्ने ? मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको मृत्यु कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय भारतमा डिम्ड युनिभर्सिटीअन्तर्गतका कलेजमा एमबीबीएसका ४५० सिट खाली सुरक्षित यौन व्यवहारको महत्त्व बुझाउन यौन सन्तुष्टिबारे शिक्षा दिन आवश्यक : डब्लुएचओ बेलायतमा कोभिड-१९ को नयाँ भेरियन्ट एरीसको खतरा आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ? गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु पुरुषमा प्रजनन क्षमता बढाउन के सेवन गर्ने ? मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको मृत्यु कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय