गृहपृष्ठ ∕ प्रदेश २ ∕ सिरहाको कर्जन्हा नगरपालिकामा स्वास्थ्य चौकीको शिलान्यास सिरहाको कर्जन्हा नगरपालिकामा स्वास्थ्य चौकीको शिलान्यास हेल्थ आवाज शुक्रबार, २०७८ असार ४ गते, ११:०८ मा प्रकाशित धनुषा—सिरहाको कर्जन्हा नगरपालिकामा स्वास्थ्य चौकीको शिलान्यास भएको छ । कर्जन्हा नगरपालिकाका नगर प्रमुख गंगा पासमान, उपप्रमुख ज्ञान कुमारी श्रेष्ठ संयुक्त रुपमा स्वास्थ्य चौकीको शिलान्यास गरेका छन् । नगर प्रमुख पासवानले कर्जन्हा नगरपालिकामा स्वास्थ्य क्षेत्रको विकास तीब्र रुपमा गर्नका लागि स्वास्थ्य चौकी नभएका वडामा स्वास्थ्य चौकी निर्माण बताए । स्वास्थ्य चौकी ३३ लाख ४० हजार रुपैयाँमा निर्माण हुने भएको छ । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार… पूर्व स्वास्थ्यमन्त्री पोखरेल, महतो र यादव पराजित सप्तरी ३ मा पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव पराजित कांग्रेसको चुनावी प्रतिबद्धताः ओखती र ओत दिने नेपाल डा. नागेन्द्र यादव र डा. सरोज यादवसहित १० जना विरुद्ध… नेपाल फार्मेसी संघ धनुषामा निरजको नेतृत्वमा नयाँ कार्यसमिति धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ४ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ७ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने TFN ट्रेण्डिङ भारतमा डिम्ड युनिभर्सिटीअन्तर्गतका कलेजमा एमबीबीएसका ४५० सिट खाली सुरक्षित यौन व्यवहारको महत्त्व बुझाउन यौन सन्तुष्टिबारे शिक्षा दिन आवश्यक : डब्लुएचओ बेलायतमा कोभिड-१९ को नयाँ भेरियन्ट एरीसको खतरा आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ? गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु पुरुषमा प्रजनन क्षमता बढाउन के सेवन गर्ने ? मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको मृत्यु एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न भारतमा डिम्ड युनिभर्सिटीअन्तर्गतका कलेजमा एमबीबीएसका ४५० सिट खाली सुरक्षित यौन व्यवहारको महत्त्व बुझाउन यौन सन्तुष्टिबारे शिक्षा दिन आवश्यक : डब्लुएचओ बेलायतमा कोभिड-१९ को नयाँ भेरियन्ट एरीसको खतरा आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ? गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु पुरुषमा प्रजनन क्षमता बढाउन के सेवन गर्ने ? मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको मृत्यु एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न