२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २सिरहाको कर्जन्हा नगरपालिकामा स्वास्थ्य चौकीको शिलान्यास

सिरहाको कर्जन्हा नगरपालिकामा स्वास्थ्य चौकीको शिलान्यास


धनुषा—सिरहाको कर्जन्हा नगरपालिकामा स्वास्थ्य चौकीको शिलान्यास भएको छ । कर्जन्हा नगरपालिकाका नगर प्रमुख गंगा पासमान, उपप्रमुख ज्ञान कुमारी श्रेष्ठ संयुक्त रुपमा स्वास्थ्य चौकीको शिलान्यास गरेका छन् ।

नगर प्रमुख पासवानले कर्जन्हा नगरपालिकामा स्वास्थ्य क्षेत्रको विकास तीब्र रुपमा गर्नका लागि स्वास्थ्य चौकी नभएका वडामा स्वास्थ्य चौकी निर्माण बताए ।

स्वास्थ्य चौकी ३३ लाख ४० हजार रुपैयाँमा निर्माण हुने भएको छ ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ