गृहपृष्ठ ∕ प्रदेश २ ∕ महोत्तरीको गौशालामा एक्स-रे मेसिन विग्रिदा सेवा प्रभावित महोत्तरीको गौशालामा एक्स-रे मेसिन विग्रिदा सेवा प्रभावित हेल्थ आवाज बुधबार, २०७८ असार १६ गते, १७:५८ मा प्रकाशित धनुषा – महोत्तरीको गौशाला प्राथमिक स्वास्थ्य केन्द्रको स्वास्थ्य उपकरण प्रयोगमा आएको एक महिनामै बिग्रिएर प्रयोगविहीन बनेको छ । प्राथमिक स्वास्थ्य केन्द्रको एक्स-रे मेसिन सञ्चालन भएको एक महिनामै बिग्रिएर र प्रयोगविहीन हो । लामो समयसम्म प्राविधिक अभावमा सञ्चालन नभएको डिजिटल एक्स-रे प्रयोगमा आउन साथ बिग्रिएको उपकरण अझै सञ्चालन हुन सकेको छैन । नयाँ उपकरण खरिद गर्न सक्ने रकम कमिशनको लोभमा मर्मतमै खर्चिदा एक्स-रे चल्न नसकेको गौशाला नगरपालिकामा कार्यरत प्रशासनतर्फका कर्मचारी बताउँछन् । एक्स-रे बनाउने प्राविधिकलाई मर्मत गर्न नदिएर गौशाला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विरेन्द्रजंग थापाले बाहिरबाट प्राविधिक बोलाइए एक्स-रे मर्मत गराउदा झन काम नलाग्ने भएको कर्मचारीले बताए । नयाँ उपकरण खरिदमा कमिशन कम आउने भएका कारण प्रशासकीय अधिकृत थापाले पुरानै उपकरण मर्मतमा बिग्रिदै नबिग्रेको एक्स-रेको पार्ट्स समेत मर्मत र बदलेर तीन लाख ५० हजारभन्दा बढी रकम खर्चेका छन् । तर, पनि उपकरण सञ्चालन हुन सकेको छैन । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार… पूर्व स्वास्थ्यमन्त्री पोखरेल, महतो र यादव पराजित सप्तरी ३ मा पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव पराजित कांग्रेसको चुनावी प्रतिबद्धताः ओखती र ओत दिने नेपाल डा. नागेन्द्र यादव र डा. सरोज यादवसहित १० जना विरुद्ध… नेपाल फार्मेसी संघ धनुषामा निरजको नेतृत्वमा नयाँ कार्यसमिति धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ४ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ७ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त TFN ट्रेण्डिङ सुरक्षित यौन व्यवहारको महत्त्व बुझाउन यौन सन्तुष्टिबारे शिक्षा दिन आवश्यक : डब्लुएचओ गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु बेलायतमा कोभिड-१९ को नयाँ भेरियन्ट एरीसको खतरा भारतमा डिम्ड युनिभर्सिटीअन्तर्गतका कलेजमा एमबीबीएसका ४५० सिट खाली आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ? एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न पुरुषमा प्रजनन क्षमता बढाउन के सेवन गर्ने ? Tobacco Act of Nepal: A mockery of the law सुरक्षित यौन व्यवहारको महत्त्व बुझाउन यौन सन्तुष्टिबारे शिक्षा दिन आवश्यक : डब्लुएचओ गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु बेलायतमा कोभिड-१९ को नयाँ भेरियन्ट एरीसको खतरा भारतमा डिम्ड युनिभर्सिटीअन्तर्गतका कलेजमा एमबीबीएसका ४५० सिट खाली आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ? एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न पुरुषमा प्रजनन क्षमता बढाउन के सेवन गर्ने ? Tobacco Act of Nepal: A mockery of the law