गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ चितवनस्थित श्री पुष्पान्जली हस्पिटलले सुरु गर्यो कोभिड-१९ का बिरामीको उपचार चितवनस्थित श्री पुष्पान्जली हस्पिटलले सुरु गर्यो कोभिड-१९ का बिरामीको उपचार हेल्थ आवाज शनिबार, २०७७ साउन ३१ गते, १५:४५ मा प्रकाशित भरतपुर-चितवनको चौबिसकोठीस्थित श्री पुष्पान्जली हस्पिटलले सरकारको निर्देशनअनुसार कोभिड-१९ का संक्रमित बिरामीको उपचार सुरु गरेको छ । अस्पतालले रत्ननगर ९ का ६१ वर्षीय कोभिड १९ संक्रमित गम्भीर बिरामीको उपचार सुरु गरेको हो । अस्पतालले स्वास्थ्य मन्त्रालयको एचईओसीको निर्देशनअनुसार कोभिड १९ पोजेटिभ देखिएका बिरामीलाई हब अस्पतालसँग समन्वय गरेर अस्पतालमा राखेर उपचार सुरु गरिएको जनाएको छ । अस्पतालले ती कोभिड १९ संक्रमितको सघन कक्षमा राखेर उपचार जारी राखेको उल्लेख गरेको छ । ती व्यक्ति २७ साउनमा विहान श्वासप्रश्वासमा गम्भीर समस्या देखिएपछि अस्पतालमा भर्ना भएका थिए । उनको दुवै फोक्सोमा निमोनिया देखिएपछि अस्पतालले स्वाब परीक्षणका लागि पठाएको थियो । ३० साउनमा उनको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको थियो । अहिले ती बिरामीको सघन उपचार उपचार भैरहेको जनाउँदैं अस्पतालले उनको स्वास्थ्य अवस्था गम्भीर तर स्थिर रहेको जनाएको छ । क्याटेगोरी : बाग्मती प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध औषधि व्यवस्था विभागले भन्यो, ‘इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन’ इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ सर्पदंशमा धामी झाँक्रीको भर पर्दा ज्यान गुमाउँदै बिरामी, समयमै अस्पताल… मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माणको काम अघि बढाउँछौं : स्वास्थ्यमन्त्री सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो धेरै पढिएका १ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह २ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा ३ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ४ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ५ नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय ६ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा बागमतीका स्वास्थ्यमन्त्री श्रेष्ठसहित एमाले मन्त्रीहरुद्वारा राजीनामा औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? औषधि व्यवस्था विभागले भन्यो, 'इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन' काठमाडौं आइपुग्यो चीनले अनुदानमा दिएको स्वास्थ्य सामग्री कोभिड अपडेट : आवश्यक 'पीपीई' नदिए काम छोड्ने बेलायतका डाक्टरको चेतावनी कर्णालीमा अब्स्ट्रेटिक फिस्टुलाका बिरामीलाई नि:शुल्क सेवा प्रदान विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा बागमतीका स्वास्थ्यमन्त्री श्रेष्ठसहित एमाले मन्त्रीहरुद्वारा राजीनामा औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? औषधि व्यवस्था विभागले भन्यो, 'इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन' काठमाडौं आइपुग्यो चीनले अनुदानमा दिएको स्वास्थ्य सामग्री कोभिड अपडेट : आवश्यक 'पीपीई' नदिए काम छोड्ने बेलायतका डाक्टरको चेतावनी कर्णालीमा अब्स्ट्रेटिक फिस्टुलाका बिरामीलाई नि:शुल्क सेवा प्रदान