गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ भीमेश्वरमा कोभिड संक्रमितलाई २ हजार पोषण र ८ हजार एम्बुलेन्स खर्च भीमेश्वरमा कोभिड संक्रमितलाई २ हजार पोषण र ८ हजार एम्बुलेन्स खर्च जीवन लामा बुधबार, २०७८ वैशाख २९ गते, १८:४२ मा प्रकाशित चरिकोट–भीमेश्वर नगरपालिकाले नगरवासीलाई कोरोनाबाट बचाउनको लागि राहत प्याकेजको घोषणा गरिएको छ । कोरोनाको संक्रमणबाट कोही नागरिकको निधन नहोस भनी नगरपालिकाले चरिकोट अस्पतालमा ४० वेडको आइसोलेन वार्ड समेत तयार पारेको छ । कोरोना संक्रमितलाई उपचार अवधिभर पोषण खर्चवापत दुई हजार रुपैयाँ दिइने भीमेश्वर नगरपालिकाका मेयर भरतबहादुर केसीले बताए । त्यस्तै, बिरामीलाई थप उपचारको लागि जिल्लाबाहिर लानुपरेमा एम्बुलेन्स खर्च बापत आठ हजार रुपैयाँ दिने घोषणा समेत गरिएको छ । दोलखाको भीमेश्वर नगरपालिकाबाहेक अन्य पालिकामा सुविधासम्पन्न अस्पतालको व्यवस्था नहुँदा सबै पालिकाबाट चरिकोट अस्पतालनै धाउने गरेका छन् । चरिकोट अस्पतालमा अक्सिजनसहितको आईसोलेसन वार्ड भएकाले अन्य पालिकाबाट बिरामीलाई यही रिफर गर्ने गरेका छन् । भीमेश्वर नगरपालिकाले भने आफ्नो पालिकाभित्रका नागरिक कोरोना संक्रमणको कारण मृत्यु भएमा मृतकको परिवारलाई सामाजिक कार्यको लागि पन्ध्र हजार रुपैयाँ दिने निर्णय गरिएको मेयर केसीले जानकारी दिए । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव तीन घण्टा डोकोमा बोकेर उपचारः नाङमामा स्वास्थ्य सेवा अझै टाढाको… भरतपुर अस्पतालमा दुई वर्षदेखि थन्काइयो लाखौं रुपैयाँमा खरिद गराएर विभागबाट… डाक्टर खोज्दैं गाउँ–गाउँबाट सिंगटी प्राथमिक अस्पताल धाउँछन् बिरामी क्षयरोग पहिचानमा ढिलाइ हुँदा दोलखामा तीन जनाको मृत्यु धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ३ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ४ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल ७ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? TFN ट्रेण्डिङ कनकासुन्दरीमा निःशुल्क शिविर, ६२५ जना स्वास्थ्य परीक्षण निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान विराटनगरका कोभिड अस्पतालमा संक्रमितले शैय्या भरिए, आईसीयुका लागि पालो कुर्दै बिरामी गण्डकीमा कोरोना संक्रमणबाट ३१ वर्षीया महिलासहित ११ जनाको मृत्यु प्रदेशकै ठूलो अस्पतालमा अक्सिजन प्लान्ट निर्माणमा ढिलाइ, सरकारी अस्पताल निजी कम्पनीमै निर्भर १०६ प्रतिशतसम्म मुनाफा राखेर सेनिटाइजर बेच्ने फार्मेसीलाई २ लाख जरिवाना विराटनगरमा २७२ सहित प्रदेश १ मा ७६० संक्रमित थपिए कनकासुन्दरीमा निःशुल्क शिविर, ६२५ जना स्वास्थ्य परीक्षण निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान विराटनगरका कोभिड अस्पतालमा संक्रमितले शैय्या भरिए, आईसीयुका लागि पालो कुर्दै बिरामी गण्डकीमा कोरोना संक्रमणबाट ३१ वर्षीया महिलासहित ११ जनाको मृत्यु प्रदेशकै ठूलो अस्पतालमा अक्सिजन प्लान्ट निर्माणमा ढिलाइ, सरकारी अस्पताल निजी कम्पनीमै निर्भर १०६ प्रतिशतसम्म मुनाफा राखेर सेनिटाइजर बेच्ने फार्मेसीलाई २ लाख जरिवाना विराटनगरमा २७२ सहित प्रदेश १ मा ७६० संक्रमित थपिए