गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ भीमेश्वरमा कोभिड संक्रमितलाई २ हजार पोषण र ८ हजार एम्बुलेन्स खर्च भीमेश्वरमा कोभिड संक्रमितलाई २ हजार पोषण र ८ हजार एम्बुलेन्स खर्च जीवन लामा बुधबार, २०७८ वैशाख २९ गते, १८:४२ मा प्रकाशित चरिकोट–भीमेश्वर नगरपालिकाले नगरवासीलाई कोरोनाबाट बचाउनको लागि राहत प्याकेजको घोषणा गरिएको छ । कोरोनाको संक्रमणबाट कोही नागरिकको निधन नहोस भनी नगरपालिकाले चरिकोट अस्पतालमा ४० वेडको आइसोलेन वार्ड समेत तयार पारेको छ । कोरोना संक्रमितलाई उपचार अवधिभर पोषण खर्चवापत दुई हजार रुपैयाँ दिइने भीमेश्वर नगरपालिकाका मेयर भरतबहादुर केसीले बताए । त्यस्तै, बिरामीलाई थप उपचारको लागि जिल्लाबाहिर लानुपरेमा एम्बुलेन्स खर्च बापत आठ हजार रुपैयाँ दिने घोषणा समेत गरिएको छ । दोलखाको भीमेश्वर नगरपालिकाबाहेक अन्य पालिकामा सुविधासम्पन्न अस्पतालको व्यवस्था नहुँदा सबै पालिकाबाट चरिकोट अस्पतालनै धाउने गरेका छन् । चरिकोट अस्पतालमा अक्सिजनसहितको आईसोलेसन वार्ड भएकाले अन्य पालिकाबाट बिरामीलाई यही रिफर गर्ने गरेका छन् । भीमेश्वर नगरपालिकाले भने आफ्नो पालिकाभित्रका नागरिक कोरोना संक्रमणको कारण मृत्यु भएमा मृतकको परिवारलाई सामाजिक कार्यको लागि पन्ध्र हजार रुपैयाँ दिने निर्णय गरिएको मेयर केसीले जानकारी दिए । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९ भोटेकोशीका घाइतेको बागमती प्रदेशले निःशुल्क उपचार गर्ने पशुपति चौलागाई स्मृति अस्पतालमा जनशक्तिको अभावका कारण सेवा विस्तारमा समस्या जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… धेरै पढिएका १ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् २ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा ३ सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ ४ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई ५ भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे ६ हुम्लामा विशेषज्ञ चिकित्सक अभाव ७ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? TFN ट्रेण्डिङ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह 'शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ डा. केसी र सरकारबीच ८ बुँदे सहमति, डा. केसीले आजै अनशन ताेड्ने नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह 'शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ डा. केसी र सरकारबीच ८ बुँदे सहमति, डा. केसीले आजै अनशन ताेड्ने नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय