गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ वीर अस्पतालमा रहेका बिरामीलाई घर ल्याउन वडाअध्यक्षको सहयोग वीर अस्पतालमा रहेका बिरामीलाई घर ल्याउन वडाअध्यक्षको सहयोग जीवन लामा मंगलबार, २०७९ जेठ २४ गते, १०:११ मा प्रकाशित चरिकोट–दोलखाको कालिञ्चोक गाउँपालिकाका लालबहादुर थापालाई वीर अस्पतालबाट घर ल्याउन वडाअध्यक्षले सहयोग गरेका छन् । कालिञ्चोक गाउँपालिका–६ लापिलाङ निवासी लालबहादुर थापालाई वीर अस्पतालमा प्यारालाइसिसको उपचारको लागि लगिएको थियो । वडा नं. ६ का वडाअध्यक्ष भरत पाण्डेले आर्थिक अवस्था कमजोर रहेका थापालाई काठमाडौंमा एम्बुलेन्स पठाएर घर फर्कन आर्थिक सहयोग गरेका हुन् । उनले थापालाई घर ल्याउनको लागि एम्बुलेन्स खर्चबापत पाँच हजार र वडासदस्य राजकुमार अधिकारीले दुई हजार गरी सात हजार नगद सहयोग गरेका हुन् । थापा लामो समयदेखि प्यारालाइसिस रोगबाट ग्रसित भएर वीर अस्पतालमा उपचार गरिरहेका छन् । उनको आर्थिक अवस्था कमजोर भएकै कारण यसअघि पनि कालिञ्चोक सरोकार विपद् उद्धार समाजका संयोजक टेकराज शिवाकोटीलगायतले अस्पताल पुगेरै दश हजार पाँच रुपैयाँ सहयोग गरेका थिए । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव तीन घण्टा डोकोमा बोकेर उपचारः नाङमामा स्वास्थ्य सेवा अझै टाढाको… भरतपुर अस्पतालमा दुई वर्षदेखि थन्काइयो लाखौं रुपैयाँमा खरिद गराएर विभागबाट… डाक्टर खोज्दैं गाउँ–गाउँबाट सिंगटी प्राथमिक अस्पताल धाउँछन् बिरामी क्षयरोग पहिचानमा ढिलाइ हुँदा दोलखामा तीन जनाको मृत्यु धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ४ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ५ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने TFN ट्रेण्डिङ बेलायतमा कोभिड-१९ को नयाँ भेरियन्ट एरीसको खतरा सुरक्षित यौन व्यवहारको महत्त्व बुझाउन यौन सन्तुष्टिबारे शिक्षा दिन आवश्यक : डब्लुएचओ गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ? भारतमा डिम्ड युनिभर्सिटीअन्तर्गतका कलेजमा एमबीबीएसका ४५० सिट खाली Tobacco Act of Nepal: A mockery of the law पुरुषमा प्रजनन क्षमता बढाउन के सेवन गर्ने ? भरतपुर अस्पतालमा दुई वर्षदेखि थन्काइयो लाखौं रुपैयाँमा खरिद गराएर विभागबाट लगिएको मेसिन बेलायतमा कोभिड-१९ को नयाँ भेरियन्ट एरीसको खतरा सुरक्षित यौन व्यवहारको महत्त्व बुझाउन यौन सन्तुष्टिबारे शिक्षा दिन आवश्यक : डब्लुएचओ गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ? भारतमा डिम्ड युनिभर्सिटीअन्तर्गतका कलेजमा एमबीबीएसका ४५० सिट खाली Tobacco Act of Nepal: A mockery of the law पुरुषमा प्रजनन क्षमता बढाउन के सेवन गर्ने ? भरतपुर अस्पतालमा दुई वर्षदेखि थन्काइयो लाखौं रुपैयाँमा खरिद गराएर विभागबाट लगिएको मेसिन