गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ सिंगटी प्राथमिक अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण सिंगटी प्राथमिक अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण जीवन लामा सोमबार, २०७९ असार १३ गते, १०:१५ मा प्रकाशित चरिकोट—मानव अधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) नेपाल दोलखाले सिंगटी प्राथमिक अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । हुराडेक नेपाल दोलखा र लुथरन वल्र्ड फेडेरेसनसँगको साझेदारीमा सञ्चालन गर्दै आएको कोभिड–१९ प्रतिकार्य, स्वास्थ्य सुरक्षा कार्यक्रम अन्र्तगत अस्पताललाई ४० लिटर क्षमताको अटोकेल्भ प्रदान गरेको हो । हुराडेक नेपाल दोलखाका परियोजना संयोजक शेरबहादुर भुजेलले शनिबार अस्पतालका डा. ऋषिकेश चौधरीलाई हस्तान्तरण गरेका हुन् । संस्थाले गत वर्ष पनि सोही कार्यक्रमअन्तर्गत अस्पताललाई कोभिड–१९ प्रतिकार्य सम्बन्धी विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको थियो । अस्पतालको माग बमोमिज यस पटक अटोक्लेभ सहयोग गरिएको भुजेलले जानकारी दिए । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भोटेकोशीका घाइतेको बागमती प्रदेशले निःशुल्क उपचार गर्ने पशुपति चौलागाई स्मृति अस्पतालमा जनशक्तिको अभावका कारण सेवा विस्तारमा समस्या जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… १७ थान मोबाइलसहित चितवनमा २९ वर्षीय डाक्टर पक्राउ बागमती प्रदेशले माग्यो पाँचौ तहका २४८ जना विद्यालय नर्स जेष्ठ नागरिकहरूका लागि वरदान बन्दैं सामुदायिक स्वास्थ्य इकाई धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो ३ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन ६ मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने ७ अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू TFN ट्रेण्डिङ जुम्लाको जनस्वास्थ्य सुधारात्मक प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८औँ जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं अस्पतालको ढोकामा जन्मिएको बच्चा नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन जुम्लाको जनस्वास्थ्य सुधारात्मक प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८औँ जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं अस्पतालको ढोकामा जन्मिएको बच्चा नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन