गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ बागमती प्रदेशले माग्यो पाँचौ तहका २४८ जना विद्यालय नर्स बागमती प्रदेशले माग्यो पाँचौ तहका २४८ जना विद्यालय नर्स हेल्थ आवाज बिहीबार, २०८३ जेठ १४ गते, ११:१८ मा प्रकाशित च्याटजिपीटीबाट बनाइएको सांकेतिक तस्विर काठमाडौं—बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य निर्देशनालयले २४८ जना विद्यालय नर्सका लागि आवेदन माग गरेको छ । बिहीबार निर्देशनालयले एक विज्ञापन प्रकाशित गर्दै ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ लागु भएका माध्यमिक विद्यालयमा काम गर्ने गरी २४८ जना विद्यालय नर्स माग गरेको हो । करार सेवाका लागि इच्छुकले १५ दिनभित्र आवेदन दिन सक्नेछन् । विद्यालय नर्स छनोट लिखित तथा अन्तर्वार्ताबाट हुनेछ । आवेदकहरुले बागमती प्रदेशअन्तर्गतका जिल्ला जनस्वास्थ्य कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । विद्यालय नर्सका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा कम्तिमा प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुपर्नेछ । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९ भोटेकोशीका घाइतेको बागमती प्रदेशले निःशुल्क उपचार गर्ने पशुपति चौलागाई स्मृति अस्पतालमा जनशक्तिको अभावका कारण सेवा विस्तारमा समस्या जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… धेरै पढिएका १ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह २ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ३ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा ४ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ५ नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय ६ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध बागमतीका स्वास्थ्यमन्त्री श्रेष्ठसहित एमाले मन्त्रीहरुद्वारा राजीनामा रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? औषधि व्यवस्था विभागले भन्यो, 'इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन' कोभिड अपडेट : आवश्यक 'पीपीई' नदिए काम छोड्ने बेलायतका डाक्टरको चेतावनी विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा काठमाडौं आइपुग्यो चीनले अनुदानमा दिएको स्वास्थ्य सामग्री के अण्डाको सेवनले गर्छ मुटुको स्वास्थ्यमा हानी ? औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध बागमतीका स्वास्थ्यमन्त्री श्रेष्ठसहित एमाले मन्त्रीहरुद्वारा राजीनामा रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? औषधि व्यवस्था विभागले भन्यो, 'इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन' कोभिड अपडेट : आवश्यक 'पीपीई' नदिए काम छोड्ने बेलायतका डाक्टरको चेतावनी विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा काठमाडौं आइपुग्यो चीनले अनुदानमा दिएको स्वास्थ्य सामग्री के अण्डाको सेवनले गर्छ मुटुको स्वास्थ्यमा हानी ?