गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ बुटवलमा कारोना संक्रमित एक पुरुषको मृत्यु बुटवलमा कारोना संक्रमित एक पुरुषको मृत्यु हेल्थ आवाज शुक्रबार, २०७७ भदौ ५ गते, १३:५४ मा प्रकाशित बुटवल– लुम्बिनी प्रादेशिक अस्पताल कोरोना विषेश अस्पताल धागो कारखानामा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । आइसियुमा उपचार भैरहेका प्युठान स्वर्गद्धारी ७ का ६४ वर्षीय पुरुषको शुक्रवार विहान ६ बजेर ३० मिनेटमा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले जनाकारी दिए । भदौ १ गते देखि कोरोना अस्थायी अस्पतालमा उपचार गरिरहेका मृतक पुरुषमा कोरोना संक्रमणसँंगै दम र उच्च रक्तचापको समस्या देखिएको थियो । उनी साउनको अन्तिम साता भारतबाट आएको खुलेको छ । क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पूर्व अतिरिक्त सचिव डा. संगीता विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा… नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन श्रम शोषण विरुद्ध उत्रिए नोबेल मेडिकल कलेजका स्वास्थ्यकर्मी, प्रशासन घेराउ देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ कैलालीका निजी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरु आन्दोलित आन्दोलनरत नर्सको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन धेरै पढिएका १ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने ४ देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ ५ नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन ६ दिदी प्रेमकलाको श्रम, सपना र विश्वास: भान्जी लक्ष्मीको निजामती सेवासम्म ७ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं Kalpana Craft ट्रेण्डिङ १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार यौन सम्पर्क नभए पनि लाग्न सक्छ यौन रोग फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला पाठेघरमा पानी जम्ने समस्या किन हुन्छ ? - डा. जागेश्वर गौतम देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार यौन सम्पर्क नभए पनि लाग्न सक्छ यौन रोग फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला पाठेघरमा पानी जम्ने समस्या किन हुन्छ ? - डा. जागेश्वर गौतम देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं