२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशभेरी अस्पतालमा ५४ स्वाब परीक्षण गर्दा १० जनामा कोरोना पुष्टि

भेरी अस्पतालमा ५४ स्वाब परीक्षण गर्दा १० जनामा कोरोना पुष्टि


काठमाडौँ —नेपालगन्जस्थित भेरी अस्पतालमा थप १० जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ५४ वटा नमुना परीक्षण गर्दा १० जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको हो।

अस्पतालका अनुसार संक्रमण पुष्टि हुनेमा सल्यानका १ जना, बर्दियाका १ जना, र बाँकेका ८ जना रहेका छन् । अस्पतालले कोरोना संक्रमण बढ्दैं गएको भन्दैं सचेत रहन सबैमा आग्रह गरेको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ