गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ एक पत्रकारसहित एकै रात ५ जना कोभिड–१९ संक्रमितको मृत्यु एक पत्रकारसहित एकै रात ५ जना कोभिड–१९ संक्रमितको मृत्यु हेल्थ आवाज बुधबार, २०७८ जेठ ५ गते, १०:११ मा प्रकाशित बुटवल-लुम्बिनी प्रादेशिक अस्पताल र कोरोना विशेष अस्पताल धागोकारखाना बुटवलमा एक रातमा ५ जना कोभिड–१९ का बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये एक जना रुपन्देहीका सक्रिय पत्रकार समेत छन् । पत्रकार महासंघ रुपन्देहीका पूर्व कार्यसमिति सदस्य समेत रहेका ६१ वर्षीय पत्रकारको १० दिनदेखि कोरोना विशेष अस्पतालमा आईसीयुमा राखेर उपचार भइरहेको थियो । त्यस्तै, रातभरमा मृत्यु हुनेमा बुटवलका ४ जना र एक जना सैनामैनाका पुरुष छन् । ५ मध्ये एक महिला र ४ पुरुष रहेको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए । पछिल्लो समय रुपन्देहीमा कोभिड–१९ संक्रमणका कारण मृत्यु हुने संख्यामा भने कमी आउँदै गएको छ । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ३ अर्ब ९२ करोड लागतमा भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ सञ्चालनमा… एनएमए लुम्बिनीद्वारा आवासीय चिकित्सकको निर्वाह भत्ताको निर्णय कार्यन्वयन गराउन माग भेरी अस्पताल पहिलो पटक मिर्गौला प्रत्यारोपण स्वास्थ्य स्वंयसेविका मृत्यु भएपछि नेपालगञ्ज उप–महानगरपालिकामा विदा रेडक्रस सभापति अग्रहरीद्वारा १० लाख रुपैयाँको अक्षय कोष घोषणा ४ अर्ब ८७ करोड लागतमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको ४००… धेरै पढिएका १ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन ४ पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना ५ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ६ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ७ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री Kalpana Craft ट्रेण्डिङ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म ‘एक चिकित्सक-एक स्वास्थ्य संस्था’ : १ लाख ६६ हजारदेखि ४ लाख ११ हजारसम्म तलब-भत्ता धनगढीको नवजीवन अस्पताल सामाजिक सुरक्षा कोषमा आवद्ध मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म ‘एक चिकित्सक-एक स्वास्थ्य संस्था’ : १ लाख ६६ हजारदेखि ४ लाख ११ हजारसम्म तलब-भत्ता धनगढीको नवजीवन अस्पताल सामाजिक सुरक्षा कोषमा आवद्ध