२०८१ असार १०, आईतबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशलुम्बिनी प्रादेशिक अस्पतालले माग्यो ४० जना स्टाफ नर्स

लुम्बिनी प्रादेशिक अस्पतालले माग्यो ४० जना स्टाफ नर्स


काठमाडौं—बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले ४० जना स्टाफ नर्सका लागि आवेदन माग गरेको छ । आइतबार एक सूचना प्रकाशित गर्दै अस्पतालले ४० जना स्टाफ नर्स माग गरेको हो ।

पाँचौ तहको करार सेवाका लागि अस्पतालमा उक्त संख्यामा नर्स माग गरेको हो । अस्पतालले इच्छुकलाई १ फागुनसम्म आवेदन दिने समय तोकेको छ ।

२०७९ को असार मसान्तसम्मका लागि रहने उक्त करार अवधिका लागि छनोटको विधी लिखित र अन्तर्वार्ता हुने अस्पतालले जनाएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ