२०८१ साउन ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशगुल्मीको छत्रकोट गाउँपालिकाले माग्यो १४ जना स्वास्थ्यकर्मी

गुल्मीको छत्रकोट गाउँपालिकाले माग्यो १४ जना स्वास्थ्यकर्मी


काठमाडौं—गुल्मीको छत्रकोट गाउँपालिकाले १४ जना स्वास्थ्यकर्मी माग गरेको छ । बुधबार एक सुचना प्रकाशित गर्दै गाउँपालिकाले करार सेवामा १४ जना स्वास्थ्यकर्मी माग गरेको हो ।

जसमा ३ जना हेल्थ असिस्टेन्ट, ५ जना अहेब र ६ जना अनमी छन् । यसैगरी, गाउँपालिकाले १ जना कार्यलय सहयोगी समेत माग गरेको हो ।

आवेदन दिन इच्छुक व्यक्तिलाई १५ दिन भित्र आवेदन पेश गर्न भनिएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ