गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ लुम्बिनीको स्वास्थ्यमन्त्रीमा दीपेन्द्रकुमार लुम्बिनीको स्वास्थ्यमन्त्रीमा दीपेन्द्रकुमार हेल्थ आवाज बिहीबार, २०८१ वैशाख ६ गते, १५:३६ मा प्रकाशित दाङ—लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दीपेन्द्रकुमार पुनले पाएका छन् । बिहीबार मुख्यमन्त्री जोखबहादुर महराले विनाविभागीय मन्त्री रहेका उनलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका हुन् । महरा मुख्यमन्त्री भएपछि बनेको क्याबिनेटमा २५ बैशाखमा उनले विनाविभागीय मन्त्रीको सपथ लिएका थिए । तर, सत्ता साझेदार दलहरुबीच भागबण्डामा सहमति हुन नसक्दा उनको मन्त्रालय तोकिएको थिएन् । माओवादी केन्द्रको बागी उम्मेदवारका रुपमा उनले वि.सं २०७९ को प्रदेश सभा निर्वाचनमा रोल्पाबाट जित हासिल गरेका थिए । त्यसपछि उनी पुन माओवादीमै फर्किएका थिए । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८औँ जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया बाँकेमा एम्बुलेन्स दुर्घटना, चार जना घाइते लुम्बिनीका नवनियुक्त स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले लिए सपथ लुम्बिनीको नयाँ स्वास्थ्यमन्त्रीमा रामजीप्रसाद सिफारिस लुम्बिनीको नीति तथा कार्यक्रमः लुम्बिनी अस्पतालको स्तरोन्नतीदेखि सहुलियत कार्यक्रम निरन्तरतासम्म धेरै पढिएका १ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ६ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ७ मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु TFN ट्रेण्डिङ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू My Journey Against Myeloma नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू My Journey Against Myeloma नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त