गृहपृष्ठ ∕ प्रदेश १ ∕ झापास्थित बीएण्डसी अस्पतालका १० चिकित्सक सहित ४० जना स्वास्थ्यकर्मी कोरोनामुक्त झापास्थित बीएण्डसी अस्पतालका १० चिकित्सक सहित ४० जना स्वास्थ्यकर्मी कोरोनामुक्त हेल्थ आवाज शनिवार, २०७७ कात्तिक ८ गते, १५:४४ मा प्रकाशित काठमाडौँ – झापाको विर्तामोडमा रहेको बीएण्डसी अस्पतालका ४० जना स्वास्थ्यकर्मी कोरोनामुक्त भएका छन्। करिब १४ दिनअघि कोरोना संक्रमण पुष्टि पाइएको ४० स्वास्थ्यकर्मी शनिबार उपचारपछि ठिक भएका हुन्। ४० स्वास्थ्यकर्मीमध्ये १० जना चिकित्सक रहेका छन्। सो अस्पतालले दशैँको समयमा पनि आफ्नो सेवा बन्द नगर्ने भएको छ। क्याटेगोरी : प्रदेश १, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. तोसिमाको ३ वर्षे पहलः स्वास्थ्य बीमा सुधारको परिकल्पनादेखि ऐन… स्वास्थ्य मन्त्रालयले ५११ जना विशेषज्ञ चिकित्सकलाई प्रदेशमा खटायो, कुन प्रदेशमा… ४ करोड ७५ लाखमा वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको… पराल जलाउने प्रवृत्तिले तराईमा विषाक्त हावा, सर्वसाधारणको स्वास्थ्य जोखिममा अघि बढ्यो स्वास्थ्य बीमा ऐन संशोधन प्रक्रिया नेपाल मेडिकल काउन्सिलबाट प्रमाणपत्र लिन प्यान र कर चुक्ता अनिवार्य धेरै पढिएका १ मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम २ क्यान्सर र खाना ३ कोशी अस्पतालमा जोखिम भत्ता वितरणमा विभेद ४ ‘विद्यार्थी पढ्न नपाउनु नै नेपाली पारामेडिक्स एजुकेसनको पहिलो समस्या हो’ ५ डा. चन्द्रभाल झा भन्छन्, ‘कोशी अस्पतालमा ६ महिनाभित्रै मिर्गौला प्रत्यारोपण सेवा सुरु हुन्छ’ ६ स्वास्थ्य बीमा बोर्डको बीमा व्यवस्थापन सूचना प्रणाली नवीन प्रविधिसहित स्तरोन्नती ७ औषधि व्यवसायी संघको राष्ट्रिय अधिवेशन रोक्न उच्च अदालतको आदेश TFN ट्रेण्डिङ कर्णाली प्रदेश अस्पतालमा शुद्ध खानेपानी जडान नेपालमा मेडिकल टुरिज्मको सम्भावना स्वास्थ्य मन्त्रालयले ५११ जना विशेषज्ञ चिकित्सकलाई प्रदेशमा खटायो, कुन प्रदेशमा कति ? महिला नेतृत्वको अपूरो यात्रा: प्रतिबद्धता समावेशिताको, संरचना विभेदको एमएन हस्पिटल र टोखा नगरपालिका—१० बीच उपचारमा छुट सम्बन्धि सम्झौता ४ करोड ७५ लाखमा वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकाशे पुल निर्माण हुँदैं डा. तोसिमाको ३ वर्षे पहलः स्वास्थ्य बीमा सुधारको परिकल्पनादेखि ऐन संशोधन विधेयकसम्मको यात्रा विग डिल: ४१ अर्ब अमेरिकी डलरमा इन्समेडलाई अधिग्रहण गर्दै सानोफी कर्णाली प्रदेश अस्पतालमा शुद्ध खानेपानी जडान नेपालमा मेडिकल टुरिज्मको सम्भावना स्वास्थ्य मन्त्रालयले ५११ जना विशेषज्ञ चिकित्सकलाई प्रदेशमा खटायो, कुन प्रदेशमा कति ? महिला नेतृत्वको अपूरो यात्रा: प्रतिबद्धता समावेशिताको, संरचना विभेदको एमएन हस्पिटल र टोखा नगरपालिका—१० बीच उपचारमा छुट सम्बन्धि सम्झौता ४ करोड ७५ लाखमा वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकाशे पुल निर्माण हुँदैं डा. तोसिमाको ३ वर्षे पहलः स्वास्थ्य बीमा सुधारको परिकल्पनादेखि ऐन संशोधन विधेयकसम्मको यात्रा विग डिल: ४१ अर्ब अमेरिकी डलरमा इन्समेडलाई अधिग्रहण गर्दै सानोफी